Khabar Dabali Logo
  December 12, Thu

पेटमा बोसो लागेर हैरान हुनुहुन्छ ? यी १० खानेकुरा खानुहोस्

यहाँ यस्ता खानेकुराको सूची दिइएको छ, जसले तपाईको बोसो घटाउन मद्दत गर्छ र शरीर सन्तुलनमा राख्न सहयोग गर्दछ । शरीरलाई तन्दुरुस्त राख्न चाहनुहुन्छ भने आउँदो दिनमा यस्ता खानेकुरालाई आफ्नो किनमेलको सूचीमा अवश्य समावेश गर्नुहोस् ।
1 Orange१) मौसम
भिटामिन ‘सी’ ले हाम्रो शरीरको पाचन प्रक्रियामा ठूलो सहयोग पु¥याँउछ र बोसो घटाउन पनि सहयोग गर्दछ । देनिक ब्रेकफास्टमा वा खाना खानुभन्दा अघि आधा मौसमात्र खाएमा पनि धेरै खाना खानबाट जोगिन सकिन्छ ।

2 Peeper२) कालो मरिच
कालो मरिचमा हुने पेपराइन भन्ने पदार्थले तपाईको शरीरमा रहने बोसो बनाउने कोष घटाउन सहयोग गर्ने गर्दछ । कालो मरिचले पनि पाचन प्रक्रियामा सहयोग गर्दछ ।

4 Dalchini३) दालचिनी
दालचिनीले रगतमा चिनीको मात्रा कम गर्न पनि सहयोग गर्दछ । चिया वा कफि आदिमा राखेर पनि यसलाई खान सकिन्छ ।

3 eggs४) अण्डा
अण्डाको राम्रो पक्ष भनेको यसमा कम क्यालोरी हुन्छ र ७ ग्राम प्रोटिन पनि हुने गर्दछ । त्यसका साथै यसमा अन्य धेरै गुण पनि रहेको हुन्छ । विभिन्न अध्ययनहरुले यो कुरा देखाएको छ कि ब्रेकफास्टमा एउटा अण्डा खाने गर्नाले दिनमा अरु खानेकुरा कम खाने गरिन्छ । यधपि अण्डाको पहेंलो भागमा भने धेरै कोलोस्ट्रोल हुन्छ ।

apple५) स्याउ (लगायत अन्य फलफूल)
यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने फलफूललाई आफ्नो साथी बनाउनुहोस् किनभने यिनीहरुमा धेरै गुण हुने गर्दछ र जिब्रोको स्वादलाई पनि सन्तुष्टि प्रदान गर्दछ । बाहिरी पत्रसँगै खाक्ष्ने स्याउमा धेरै फाइबर र पानी हुन्छ र तपाईको भोकलाई पनि शान्त राख्दछ ।

6 green tea६) ग्रीन टि
ग्रीन टिमा हुने फाइटोकेमिकल केटाचिन्सले शरीरको मेटाबोलिज्म स्वस्थ राख्ज सहयोग गर्दछ । तातो ग्रीन टिको सेवन गर्नाले यसबाट थप फाइदा लिन सकिन्छ । अझ त्यसमा मह र कागती राख्नाले चियालाई थप स्वादिष्ट बनाँउछ ।

blue berry७) नीलो बयर
इदि तपाई नीलो बयरलाई प्यान केक वा अन्य केकमा राखेर खाँदै हुनुहुनछ भने तपाई यसको गलत तरिकाले सेवन गर्दै हुनुहुन्छ । यो बयरमा नपग्लने फाइबर, एन्टिअक्सिडेन्ट उच्च मात्रामा हुने, मात्र होइन कि स्वादिलो पनि हुन्छ र आधा कपमा केवल ४० क्यालोरी मात्र हुने गर्दछ ।

almond८) बदाम (एलमोन्ड बदाम)
सबै बदामहरुले बोसो घटाउन मद्दत गर्छ तरपनि एलमोन्डले शरीरको लागि थप स्वस्थकर हुन्छ । यसमा प्रशस्त प्रोटिन, प्राइबर र मुटुलाई फाइदा पु¥याउने तेल हुने गर्दछ ।

vegetable९) तरकारी
यदि तपाई तरकारीको सेवनबिना तौल वा बोसो घटाँउछु भनेर सोच्नुहुन्छ भने तपाई गलत हुनुहुन्छ । तरकारी धेरै थरीको पोषण र फाइबरले भरीपूर्ण हुने गर्दछ जसले तपाईको पेट टन्न राख्न सघाउ पु¥याँउछ ।

10 coffee१०) कफि
हो, संसारको सबैभन्दा बढी खपत हुने पेयपदार्थ पनि यो सूचीमा सामेल छ । अध्ययनका अनुसार कफि (विशेषतः कपैmन) ले पनि मेटाबोलिज्म चुस्त राख्न सघाउ पु¥याँउछ । तर यो त्यस्तो अवस्थामा हुन्छ, जब तपाई कफिमा केही अरु चीजजस्तै चिनी अथवा क्रिम राख्नुहुन्न । त यो कुरा पनि याद राख्नुहाृेस् कि अत्यधिक कफि सेवन पनि स्वस्थ्यबद्र्घक मानिँदैन । तसर्थ कफि दिनको १–३ कपमा सीमित राख्नुहोस् ।

चैत २४ गते, २०७१ - २३:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषध गाँजासहित एक भारतीय पक्राउ

लहान । प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले लहान नगरपालिका–१ स्थित बस बिसौनीबाट एक भारतीयलाई पक्राउ...   

भक्तपुरकाे सल्लाघारीमा टिप्परले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

मध्यपुरथिमि । मध्यपुर थिमिको राधेराधेबाट भक्तपुर नगरपालिका–१ सल्लाघारीतर्फको सर्भिस ट्र्याकमा...   

बबलात्कारको आरोपमा सिद्धबाबा पक्राउ

विराटनगर । बबलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ...   

बढ्दै गए स्वास्थ्य सेवा लिँने एचआइभी सङ्क्रमित

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा तीन हजार ६० जनाले एचआइभी सङ्क्रमित औषधि सेवा र नियमित स्वास्थ्यजाँच...   
पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

पश्चिम बागलुङको समृद्धिका लागि काम गर्छु : सांसद शाही

गलकोट । बागलुङ क्षेत्र नं २ को प्रदेश ‘ख’का नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले विकासमा...   

टिपरमा मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

खस्यौली । भरतपुर महानगरपालिका–२९ खहरे पुल नजिक सवारीको ठक्करबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा...   

८ किलो सुनसहित विमानस्थलबाट समातिए २ चिनियाँ नागरिक

काठमाडौं । हङकङबाट नेपाल एयरलाइन्सको विमान हुँदै नेपाल आएका दुई चिनियाँ नागरिक ८ किलो अवैध सुनसहित...   

यि हुन् मन्त्रिपरिषदका दुई निर्णय

काठमाडौं । सरकारले नेपाल भारत पारवहन सन्धि पुनरावलोकका लागि समिति गठन गरेको छ। बिहीबार सञ्चार तथा...   
आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

आफ्नै संस्थाबाट निष्काशित भए ज्ञानेन्द्र शाही, मनपरी अभिव्यक्ति दिएको आरोप (विज्ञप्तीसहित)

काठमाडौं। ‘नेपालका लागि नेपाली’ अभियानले ज्ञानेन्द्र शाहीलाई निष्काशन गरेको छ । बुधबार बसेको केन्द्रीइ...   

अमेरिकामा दैनिक ६२ लाख ब्यारेल पेट्रोलियमको आयात, पछिल्लो साता झनै बढ्दै

एजेन्सी । अमेरिकी ऊर्जा सूचना केन्द्रले गत साता अमेरिकी कच्चा तेलको आयात र निर्यात दुबै वृद्धि भएको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top