Khabar Dabali Logo
  November 15, Fri

जनवादी गितहरुको संगालो आवाज भाग–१ एल्बम विमोचन

काठमाडौ, जनवादी तथा प्रगतिशिल गितहरुको संगालो एल्बम आवाज भाग–१ सार्वजनिक गरिएको छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विमोचन गरेका हुन ।

जनमोर्चा निकट रक्तिम परिवारका कलाकारहरु हेमराज आश्रम, लिला परियार, देबी सुनामी, नविन बस्याल, सुप्रभा थापा र घनश्याम थापाको स्वर रहेको एल्बममा माक्र्सबाद लेनिनबाद? आधिको बेग बनि, चट्टान हुँ म, खोला र नाला, ब्यूझी हेर, विदेशले, पसिना हाम्रो, छोडेर आए र दशै नि गयो लगायतका नौ बटा गितहरु समेटिएका छन ।

कार्यक्रममा एल्बमा समेटिएको आँधीको बेग बनि बोलको गितको भिडियो समेत सार्वजनिक गरिएको थियो ।

एल्बम विमोचन गर्दै राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले समाजमा श्रम खाने र श्रम बेच्ने बर्ग कायम रहेकोले श्रम बेच्ने वर्गको अधिकारको लागि यो एल्बमले वकालत गर्ने भन्दै मुलुकमा जातीय, क्षेत्रीय द्धन्द मच्याउने षडयन्त्र भईरहेको बेला यस्तो एल्बमले जनतालाई त्यस्तो षडयन्त्र विरुद्ध सचेत बनाउने विश्वास ब्यक्त गरे ।

गायक एवम एरेन्जर हेमराज आश्रमले नेपाली सर्वहारा र निमुखा वर्गाको अधिकारको रक्षा र उत्थानको लागि आफूहरुले एल्बम निकालेको बताए ।

चैत २३ गते, २०७१ - २०:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top