Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बालिकाले ओबामालाई सोधिन्, ‘डलरमा किन हुँदैन महिलाको तस्बिर ?’

वासिंगटन, अमेरिकी राष्ट्रपति बराक ओबामासँग पछिल्लो वर्ष एक ९ वर्षीया बालिकाले चिठी लेखेर अमेरिकी डलमा कहिले पनि किन महिलाको तस्बिर नहुने प्रश्न गरेकी छिन् । सोफियाको यो चिठीको जवाफ ओबामाले लेखेर नै पठाएका छन् । सोफियाले आफ्नो चिठीमा लेखेकी थिइन्, ‘म यो जान्नको लागि लेखिरहेकी छु कि आखिर डलर र अमेरिकी सिक्कामा कहिले पनि किन महिलाको तस्बिर देखिँदैन । मलाई लाग्छ कि यहाँ महिलाको उपस्थिती हुन आवश्यक छ किनभने यदि महिला नहुने हो भने पुरुषहरु पनि हुँदैनन् ।’ यो चिठीमा सोफियाले डलर वा सिक्कामा राख्नको लागि ओबामालाई केहि महान महिलाहरुको नाम पनि टिपाएकी छिन् । यो सूचीमा ओबामाकी श्रीमती मिशेल ओबामाका साथै रोजा पाक्र्स, हिलारी क्लिन्टन, एमिली डिकिन्सन र अन्य महिलाहरु पनि समावेश छन् । यो चिठी स्वयंम ती बालिकाले लेखेकी हुन् र यसले पक्कै पनि ओबामाको ध्यान आकृष्ट गर्न सफल भएको छ । \"sophiaभर्खरै ओबामाले कानसासको भाषणको क्रममा सोफियाको कुरा उठाएका थिए । भाषणमा उनले भने, ‘ एक बालिकाले एउटा चिठी लेखिन् र सोधिन्– हाम्रो मुद्राभमा कुनै महिलाको तस्बिर किन छैन र उनले महिलाको लामो सूची पनि पठाएकी छिन् । मलाई लाग्छ यो राम्रो बिचार हो ।’ बालिकाको प्रश्नको उत्तर दिँदै ओबामा लेख्छन्, ‘तिम्रो चिठीको लागि धन्यवाद । तिमीले सूचीमा जो महिलाको नाम दिएकी छौ उनीहरु सबै योग्य छन् । मलाई लाग्छ कि तिमी पनि निकै  प्रभावशाली छौँ । महिला र पुरुष समान मान्ने देशकी एक नागरिक भएको कुरा तिमीलाई म सुनिश्चित गराउन चाहन्छु ।’ सोफियाले भनिन्, ‘ म एन हचिन्सनलाई पढिरहेकी थिएँ । उनले महिला अधिकारहरुका लागि लडाईं लडेकी थिइन् । यहि क्रममा मेरो ध्यान भिन्न प्रकारका डलरको नोट र सिक्कामा केन्द्रित भयो । यसकारण मेरो दिमागमा प्रश्न उठ्यो कि यी सिक्काहरु वा नोटहरु कुनैमा पनि किन महिलाहरुको तस्बिर राखिएको छैन ?’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies