Khabar Dabali Logo
  October 23, Wed

सडकमै यस्तो सालीभिनाजुकाे यौनहर्कत !

एजेन्सी  / हाम्रो समाजमा श्रीमतीकी वहिनीलाई साली भनिन्छ । दिदीको लोग्नेलाई वहिनीले भिनाजु भन्छिन् । हाम्रो समाजमा एउटा उखान छ साली आधा घरवाली । अर्थात दिदीसंग विहे गरेपछि साली भिनाजुकी आधा घरवाली हो भन्ने हाम्रो समाजको बुझाई रहेको छ । भिनाजुले सालीसंग जिस्कने हाम्रो समाजमा खुबै चल्छ । तर, कतिपय ठाउँमा साली र भिनाजुका हकर्तले दिदीलाई विस्थापित गर्न सक्छ । भारतको रोहतक गाउँमा भिनाजुले सालीलाई सडकमै यौन उत्तेजना बढाउने किस गरेपछि हंगामा मच्चिएको छ ।

सैनी नाम गरेको कलेज रोडमा भीडभाडका बीच भिनाजुले सालीसंग यौन हर्कत गरेपछि विद्यार्थीहरुले घेरा हालेर भिनाजुलाई कुटेका छन् । सालीसंग पनि पुछपाछ गरिएको छ । विद्यार्थीहरुले प्रेमी सम्झेर साली भिनाजुलाई झम्टेका हुन् । बढ्दो यौन हिंसा बलात्कारका घटनाले आक्रान्त भएका स्थानीयले साली-भिनाजुलाई यस्तो हर्कत गरेको देखेपछि भिनाजुलाई कुटेका हुन् ।भिनाजु कुटिएपछि सालीले आफ्ना परिवारलाई घटनास्थलमा बोलाएकी थिईन् । परिवारले आफ्नो ज्वाई हो भनेपछि स्थानीय कुट्न छाडेका थिए । तर स्थानीयले दिनभरी साली भिनाजुको हर्कत गरेर आफूहरुलाई असर बन्दै विरोध गरेका छन् ।

चैत १२ गते, २०७१ - ११:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्वेद अनुसार शरीरमा तीन किसिमको दोष पाइन्छ। जस्तो कि, वात, पित्त र कफ दोष। यही तीन दोषका अनुसार तपाईंको...   

विप्लवका अर्का ठुला नेता पक्राउ

काठमाडौं । प्रतिवन्धित नेकपाका अर्का ठुला नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई चितवनको भरतपुरबाट...   
यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top