Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

नेपाल विश्वकपबाट बाहिरियो भारतले लियाे २–० काे अग्रता

घरेलु मैदानमा दर्शकको साथ पाएको नेपाली टिमले खेल अवधिभर भारतलाई दबाबमा राखे पनि खेल गोलरहित बराबरीमा सकिएको छ । खेल सुरु भएको केही मिनेटमा नै भारतीय उपकप्तान सुनील क्षेत्रीले नेपालको गोलपोस्टमा पहिलो प्रहार गरेको बल नेपाली गोलकिपर किरण चेम्जोङले रोकेपछि नेपाली दर्शकहरुले ‘नेपाल... नेपाल...’ भन्दै नेपाली खेलाडीको हौसला बढाइरहे । जवाफमा नेपालका सन्तोष साहुखलले पनि भारतीय ‘डी बक्स’ नजिकैबाट प्रहार गरेका थिए । भारतीय खेलाडीहरुले साहुखलको प्रहारलाई सजिलै रोकेका थिए । नेपालका भरत खवासले लगत्तै गरेको अर्काे प्रहार भारतीय पोस्टनजिकैबाट बाहिरिएको थियो । खेलको १३आैं मिनेटमा नेपालले पहिलो कर्नर हान्ने अवसर पाएको थियो । जुन भारतीय गोलरुक्षकले सजिलै नियन्त्रणमा लिएका थिए । खेलको २०औँ मिनेटमा भारतीय खेलाडीले नेपाली खेलाडीमाथि ‘फल’ खेलेका कारण पहेंलो कार्ड पाएका थिए । खेलको पहिलो हाफ सकिने बेलासम्म नेपालले भारतलाई लगातार दबाबमा राखे पनि कुनै पक्षबाट गोल नभएपछि एक मिनेट अतिरिक्त समय थपिएको थियो । तर त्यो पनि गोलरहित रह्यो । खेलको दोस्रो हाफ सुरु भएलगत्तै नेपालका भोला सिलवालले गरेको कर्नर प्रहार ‘अफसाइड’ भएको थियो । ५०औं मिनेटमा सन्तोष साहुखलाले गरेको हेडिङ भारतीय गोलकिपरले सजिलै रोकेका थिए । सन्तोष साहुखलले निकै फितलो खेल खेलेपछि ५६औं मिनेटमा प्रशिक्षकले उनको ठाउँमा अनिल गुरुङलाई प्रवेश गराएका थिए । त्यसपछि ६८औं मिनेटमा भोला सिलवालको स्थानमा अञ्जन बिष्ट प्रवेश गरेका थिए । ७३औं मिनेटमा भारतका फ्रान्सिसको ठाउँमा ज्याकी चन्द प्रवेश गरेका थिए । त्यस्तै ८२औं मिनेटमा भरत खवासको ठाउँमा जुमानु राई मैदान प्रवेश गरे । खेलको अन्तिममा ३ मिनेट समय थप गरे पनि कुनै पक्षबाट गोल हुन सकेन । डिफेन्डर खेलाडीहरुको सहयोगमा नेपालले खेललाई नियन्त्रणमा राखे पनि धेरै अवसरहरुलाई गुमाएको थियो । मंगलबारको खेल बाबरीमा रोकेसँगै विश्वकप छनोटको पहिलो चरणमा भारतले समग्रमा नेपाललाई २–० ले पराजित गरेको छ । यससँगै भारत विश्वकपको पहिलो छनोट चरण पार गर्न सफल भएको छ । नेपाललाई भने छनोट चरण पार गर्नु निकै चुनौतीपूर्ण बन्दै गएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies