Khabar Dabali Logo
  October 21, Mon

२० वर्षकाे उमेरमा के चाहन्छन् महिला?

अंग्रेजिमा एउटा भनाई छ “वुमन इज अ फराइन ल्याण्ड”, अर्थात महिला बुझ्नै नसकिने प्राणी हो । महिलाले साच्चिकै जिवनमा के चाहन्छ ? त्यो पनी २० वर्षको योङ्ग उमेरमा । यो आफैमा अनुत्तरित प्रश्न हो । महिलाले यो टिनएजमा केही निश्चित चिजहरु चाहन्छन् । जस्लाई तपाइँ हामिले उनिहरुको सामान्य व्यावहारबाट पनी थाहा पाउन सक्छौँ । के हुन ति चाहानाहरु?

 

स्वतन्त्रता
२० वर्षको कलिलो उमेरमा महिलाले धेरै चाहाने भनेको स्वतन्त्र रहनु नै हो । तिनिहरु एक्लै बस्न र जे आफ्नो मनमा लाग्यो त्यही गर्न चाहान्छन् । केही समयसम्म आफ्नो गार्जिएनको अन्डरमा रहेपनी आत्मनिर्भर भइसकेपछी भने त्यो उनिहरुका लागी भारी महसुस हुन्छ । यो उमेर करिब बिहे हुने बेलाको उमेर भएको ले उनिहरुले बिहे पछीको बन्धनको समयको लागी रेस्ट टाइमको रुपमा पनी यसलाई लिन्छन् । womanfreeonbeach-600

 

राम्रो कमाई हुने जागिर
office-girl-300-600मानिसको स्वतन्त्रता सँग पैसाको पनी महत्वपुर्ण भुमिका रहेको हुन्छ । पैसा भएन भने मानिसले प्राय जतिसुकै सुख प्राप्त भएपनी सन्तुष्टि भने मान्दैन । २० वर्षको टिनएज टाइममा पनी महिलाले चाहने भनेको पैशा नै हो । र त्यसका लागी राम्रो आन्मदानि हुने जागिर उनिहरुले खोजिरहेका हुन्छन् ।

 

 

 

मायाlove-600
प्रत्येक महिलाले जिवनमा धेरै भन्दा धेरै चाहाने भनेको माया नै हो । २० बर्षको तातो उमेरमा उनिहरुको इच्छा आफुले कसैलाई माया गरे पनी नगरेपनी आफुले भने माया पाउनै पर्छ भन्ने हुन्छ । राम्रो प्रमीको उनिहरुले निकै ठुलो अपेक्षा गरिरहेका हुन्छन् । जस्ले जिवनमा कहिल्यै धोका नदेओस ।

साँचो मित्रtrufnship-600
साथि त्यो पनी मन मिल्ने यो अवस्थाको उनिहरुको अर्काे महत्वपुर्ण चाहाना हो । सबैलाई साथि बनाउन सकिदैन र बनेको साथिले सत्य कुरा बोल्दैन की भन्ने डर उनिहरुमा हुन्छ । जो सँग आफ्ना सबै कुराहरु सेयर गर्न सकियोस । त्यो कुरा सँधै सेके्रट रहोस । यो उनिहरुको अर्को चाहाना हो ।

 

 

 

 

 

महंगा सामानcosmetics-skin-Care-600
२० वर्षको उमेरमा महिलाहरुको तिब्र इच्छा भनेको महंगा कस्मेटिक्सका सामानहरु खरिद गर्नु मा हुन्छ । उनिहरुले आफ्ना साथिहरुलाई देखाउन पनी यस्ता सामानहरु किन्ने र प्रयोग गर्ने प्रयास गरिरहेका हुन्छन् । आफ्नो पारिवारिक स्थीती मजबुद भएको देखाउन र सुन्दर हुनपनी उनिहरुले यो कुरामा बढि ध्यान दिने गरेको पाइन्छ । पैशा र राम्रो आम्दानि हुने जागिर खोज्नु कारण पनि यो नै हो ।

कारcar ladies-600
प्राय आधुनिक महिलाले इच्छा व्यक्त गरेपनी नगरेपनी कार चढ्ने सपना उनिहरुमा हुन्छ । त्यो काम छिटो छरिटो सम्पन्न गर्ने उद्देश्यका लागी पनी त्यो गरिएको हुन्छ र कतिपयले भने सौखको रुपमा पनी यस्तो इच्छा गरिरहेका हुन्छन् ।

घरhome-600
घर किन्ने भन्ने कुरा त्यति सामान्य कुरा होइन । तर २० वर्षका महिलाले यस्तो असामान्य इच्छा पनी उनिहरुमा हुन्छ । मानिस ४० वर्षको नपुगीकन एउटा कार चढने र घर किन्ने  हैसियितमा पुगि सकेको हुँदैन । आत्म निर्भर भएको देखाउन पनी उनिहरुले एउटा आफ्नो निजि घरको इच्छा व्यक्त गरिरहेका हुन्छन् ।

बगैँचाgarden-600
घर सँगै कतिपय महिलाहरुको सुन्दर गार्डेनको पनि इच्छा हुन्छ । फुलहरु सहितको गार्डेन र त्यसको स्याहार सुसारमै समय बिताउने सपना उनिहरुको हुन्छ । चिटिक्क परेको बगैँचामा सधैँ भरि काम गर्न उनिहरु रुचाउँछन् ।

बच्चाchild-600
धेरै महिलाको इच्छा बच्चा जन्माउने र उसै सँग समय बिताउने हुन्छ । सामान्यतया २० वर्षको स्वतन्त्र उमेरमा उनिहरु केटाकेटी सँग झन्झट महसुस गर्छन भन्ने विश्वास छ । तर त्यो गलत हो । उनिहरुले कहिल्यै व्यक्त नगरे पनी आमा हुने रहर उनिहरुलाई यही उमेर देखी सुरु हुन्छ ।

 

सहयोगhelping-600
यो उमेरमा महिलाहरुले अरुलाई परेको सहयोग गर्न चाहान्छन् । जस्ले गर्दा उनिहरुले माया पाउन सक्छन् । र आफुलाई परेको बेलामा पनी कसैले सहयोग गरिदियोस भन्ने चाहाना उनिहरुको हुन्छ ।

 

 

 

 

 

 

जनावरpet-600
उनिहरु यो उमेरमा एक्लै बस्न र सोचिरहन चाहान्छन् । साथि भने सेयरीङको लागी मात्रै हो भन्ने उनिहरु सोच्छन् । उनिहरु अरु कोही भन्दा पनी बरु घरपालुवा जनावरहरु जस्तै कुकुर, परेवा, बिरालो, खरायो आदि जस्ता जनावर सँग रहन रुचाउँछन् ।

 

यात्राtravelling-600
यात्रा गर्ने प्राय धेरै मानिसको रहर हुन्छ । त्यसैमा २० का महिलाहरुमा यस्तो रहर अरुभन्दा अझैँ बढी हुन्छ । धेरै कुराहरु जान्न, धेरै ठाउँहरु घुम्न, माया प्रेमका कुराहरु सेयर गर्न र यात्रामा सहज हुने भएर पनी उनीहरुले यात्रा गर्न मन पराउँछन् ।

फागुन २७ गते, २०७१ - १८:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top