Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

२० वर्षकाे उमेरमा के चाहन्छन् महिला?

अंग्रेजिमा एउटा भनाई छ “वुमन इज अ फराइन ल्याण्ड”, अर्थात महिला बुझ्नै नसकिने प्राणी हो । महिलाले साच्चिकै जिवनमा के चाहन्छ ? त्यो पनी २० वर्षको योङ्ग उमेरमा । यो आफैमा अनुत्तरित प्रश्न हो । महिलाले यो टिनएजमा केही निश्चित चिजहरु चाहन्छन् । जस्लाई तपाइँ हामिले उनिहरुको सामान्य व्यावहारबाट पनी थाहा पाउन सक्छौँ । के हुन ति चाहानाहरु?   स्वतन्त्रता २० वर्षको कलिलो उमेरमा महिलाले धेरै चाहाने भनेको स्वतन्त्र रहनु नै हो । तिनिहरु एक्लै बस्न र जे आफ्नो मनमा लाग्यो त्यही गर्न चाहान्छन् । केही समयसम्म आफ्नो गार्जिएनको अन्डरमा रहेपनी आत्मनिर्भर भइसकेपछी भने त्यो उनिहरुका लागी भारी महसुस हुन्छ । यो उमेर करिब बिहे हुने बेलाको उमेर भएको ले उनिहरुले बिहे पछीको बन्धनको समयको लागी रेस्ट टाइमको रुपमा पनी यसलाई लिन्छन् । \"womanfreeonbeach-600\"   राम्रो कमाई हुने जागिर \"office-girl-300-600\"मानिसको स्वतन्त्रता सँग पैसाको पनी महत्वपुर्ण भुमिका रहेको हुन्छ । पैसा भएन भने मानिसले प्राय जतिसुकै सुख प्राप्त भएपनी सन्तुष्टि भने मान्दैन । २० वर्षको टिनएज टाइममा पनी महिलाले चाहने भनेको पैशा नै हो । र त्यसका लागी राम्रो आन्मदानि हुने जागिर उनिहरुले खोजिरहेका हुन्छन् ।       माया\"love-600\" प्रत्येक महिलाले जिवनमा धेरै भन्दा धेरै चाहाने भनेको माया नै हो । २० बर्षको तातो उमेरमा उनिहरुको इच्छा आफुले कसैलाई माया गरे पनी नगरेपनी आफुले भने माया पाउनै पर्छ भन्ने हुन्छ । राम्रो प्रमीको उनिहरुले निकै ठुलो अपेक्षा गरिरहेका हुन्छन् । जस्ले जिवनमा कहिल्यै धोका नदेओस । साँचो मित्र\"trufnship-600\" साथि त्यो पनी मन मिल्ने यो अवस्थाको उनिहरुको अर्काे महत्वपुर्ण चाहाना हो । सबैलाई साथि बनाउन सकिदैन र बनेको साथिले सत्य कुरा बोल्दैन की भन्ने डर उनिहरुमा हुन्छ । जो सँग आफ्ना सबै कुराहरु सेयर गर्न सकियोस । त्यो कुरा सँधै सेके्रट रहोस । यो उनिहरुको अर्को चाहाना हो ।           महंगा सामान\"cosmetics-skin-Care-600\" २० वर्षको उमेरमा महिलाहरुको तिब्र इच्छा भनेको महंगा कस्मेटिक्सका सामानहरु खरिद गर्नु मा हुन्छ । उनिहरुले आफ्ना साथिहरुलाई देखाउन पनी यस्ता सामानहरु किन्ने र प्रयोग गर्ने प्रयास गरिरहेका हुन्छन् । आफ्नो पारिवारिक स्थीती मजबुद भएको देखाउन र सुन्दर हुनपनी उनिहरुले यो कुरामा बढि ध्यान दिने गरेको पाइन्छ । पैशा र राम्रो आम्दानि हुने जागिर खोज्नु कारण पनि यो नै हो । कार\"car प्राय आधुनिक महिलाले इच्छा व्यक्त गरेपनी नगरेपनी कार चढ्ने सपना उनिहरुमा हुन्छ । त्यो काम छिटो छरिटो सम्पन्न गर्ने उद्देश्यका लागी पनी त्यो गरिएको हुन्छ र कतिपयले भने सौखको रुपमा पनी यस्तो इच्छा गरिरहेका हुन्छन् । घर\"home-600\" घर किन्ने भन्ने कुरा त्यति सामान्य कुरा होइन । तर २० वर्षका महिलाले यस्तो असामान्य इच्छा पनी उनिहरुमा हुन्छ । मानिस ४० वर्षको नपुगीकन एउटा कार चढने र घर किन्ने  हैसियितमा पुगि सकेको हुँदैन । आत्म निर्भर भएको देखाउन पनी उनिहरुले एउटा आफ्नो निजि घरको इच्छा व्यक्त गरिरहेका हुन्छन् । बगैँचा\"garden-600\" घर सँगै कतिपय महिलाहरुको सुन्दर गार्डेनको पनि इच्छा हुन्छ । फुलहरु सहितको गार्डेन र त्यसको स्याहार सुसारमै समय बिताउने सपना उनिहरुको हुन्छ । चिटिक्क परेको बगैँचामा सधैँ भरि काम गर्न उनिहरु रुचाउँछन् । बच्चा\"child-600\" धेरै महिलाको इच्छा बच्चा जन्माउने र उसै सँग समय बिताउने हुन्छ । सामान्यतया २० वर्षको स्वतन्त्र उमेरमा उनिहरु केटाकेटी सँग झन्झट महसुस गर्छन भन्ने विश्वास छ । तर त्यो गलत हो । उनिहरुले कहिल्यै व्यक्त नगरे पनी आमा हुने रहर उनिहरुलाई यही उमेर देखी सुरु हुन्छ ।   सहयोग\"helping-600\" यो उमेरमा महिलाहरुले अरुलाई परेको सहयोग गर्न चाहान्छन् । जस्ले गर्दा उनिहरुले माया पाउन सक्छन् । र आफुलाई परेको बेलामा पनी कसैले सहयोग गरिदियोस भन्ने चाहाना उनिहरुको हुन्छ ।             जनावर\"pet-600\" उनिहरु यो उमेरमा एक्लै बस्न र सोचिरहन चाहान्छन् । साथि भने सेयरीङको लागी मात्रै हो भन्ने उनिहरु सोच्छन् । उनिहरु अरु कोही भन्दा पनी बरु घरपालुवा जनावरहरु जस्तै कुकुर, परेवा, बिरालो, खरायो आदि जस्ता जनावर सँग रहन रुचाउँछन् ।   यात्रा\"travelling-600\" यात्रा गर्ने प्राय धेरै मानिसको रहर हुन्छ । त्यसैमा २० का महिलाहरुमा यस्तो रहर अरुभन्दा अझैँ बढी हुन्छ । धेरै कुराहरु जान्न, धेरै ठाउँहरु घुम्न, माया प्रेमका कुराहरु सेयर गर्न र यात्रामा सहज हुने भएर पनी उनीहरुले यात्रा गर्न मन पराउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies