Khabar Dabali Logo
  November 15, Fri

सिक्किमका साहित्यकारहरुलाई लुुम्बिनीमा स्वागत

बुटवल, भारतको सिक्किममा रहेर साहित्य एवं पत्रकारितामा कलम चलाइरहेका लेखक–साहित्यकारहरुलाई लुम्बिनीमा स्वागत गरिएको छ ।

देवकोटा–लुसुन प्रज्ञाप्रतिष्ठान काठमाडौंको आयोजना, छन्दवादी समाज नेपाल, बुटवल साहित्य परिषद् र साहित्य संगम बुटवलको संयुक्त संयोजनमा गरिएको उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सिक्किमका साहित्यकारहरु भीम रावत, पवित्रा भण्डारी, प्रविन राई, यूवा बराल, शेरबहादुर कार्की, केपी क्षेत्री, कविता शर्मा, अम्बर ‘लाछिकाठी’ गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बरिष्ठ कवि तथा साहित्यकार कृष्ण प्रसाई, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य मातृका पोखरेल, प्रतिष्ठानका सदस्य सचिब हरिगोविन्द लुईटेल लगायत विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उक्त अवसरमा बरिष्ठ कवि कृष्ण प्रसाई, मातृका पोखरेल, हरिगोविन्द लुँइटेल, सिक्किमेली साहित्यकारहरुको तर्फबाट साहित्यकार एवं प्रेश क्लब सिक्किमका अध्यक्ष भीम रावत, पत्रकार पवित्रा भण्डारीले आ–आफ्नो सिर्जना सहित समसामयिक सिक्किमेली र नेपाली साहित्यका बारेमा बोलेका थिए भने सिक्किमका ८ जना साहित्यकारहरु र बुटवल भैरहवाका यूवा साहित्यकारहरु कविराज पौडेल, रामचन्द्र श्रेष्ठ, खोमा तरामु मगर, गंगा अभिलाषी, चक्रप्रसाद पाँडे, सुरेश परियार लगायतले प्रतिनिधिमूलक सिर्जना वाचन गरेका थिए ।

महाबौद्ध सोसाइटी विपश्यना केन्द्रको सभाहलमा भएको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष नरेन्द्र बरालीको अध्यक्षता, वरिष्ठ कवि एवं साहित्यकार कृष्ण प्रसाईको प्रमुख आतिथ्यता र सदस्य सचिब हरिगोविन्द लुँइटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फागुन २६ गते, २०७१ - २१:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top