Khabar Dabali Logo
  October 21, Mon

जानिराख्नुस नियमित सेक्स गर्नु पर्ने ८ कारणहरु

सेक्स आनन्दका लागी हो । यसमा कसैको दुइ मत छैन । तर सेक्स त्यति मात्रैका लागी भने होइन । नियमित सेक्स गर्दा अझैँ राम्रो हुन्छ । के हुन् त ति कारण हरु ?

हृदयकाे स्वस्थतामा सुधारः एक अध्ययनका अनुसार हप्तामा दुइ दिन भन्दा बढी सेक्स गर्नाले पुरुषहरुलाइ हृदयघात हुने सम्भावना महिनामा एक चोटी भन्दा कम सेक्स गर्ने पुरुषको तुलनामा कम हुन्छ ।

रोग प्रतिरोधात्म क्षमतामा वृद्धीः  नियमित सेक्सका कारण सरिरको रोग सँग लड्ने रोग प्रतिरोधात्मक क्षमता (आइजिए) बढाउँछ । जस्ले गर्दा पुरुषको सरिरमा सजिलै आक्रमण गर्ने साना तिना रोगहरुबाट बच्न सकिन्छ ।

चिन्ता घटाउँछः कामको होस या घरको कुनै पनि चिन्ता ले निरन्तर सताइरहन्छ भने नियमित सेक्स ले चिन्तालाई घटाउन मद्दत गर्दछ । नियमित सेक्सले एकअर्का बिचको सम्बन्धलाई सुमधुर बनाउँछ र दिमागलाई हल्का बनाउँछ । जस्ले गर्दा मुड फ्रेस गराउन सहयोग पुग्दछ र खुसि बनाउँछ ।

दुखाइ कम गर्छः  तपाई टाउको दुखाइको समस्याबाट पिडित हुनुहुन्छ भने चिन्ता नगर्नुस । अब तपाईको नियमित सेक्सले त्यो समस्यालाई नियन्त्रित गर्नेछ । सेक्स गर्नु पुर्व सरिरमा उत्पन्न हुने हर्माेन एक्टिभिटीका कारण टाउको दुखाइको महसुस लाई भुलाई दिन्छ । र नियमित सेक्सका कारणले गर्दा फेरि फेरि यो समस्या दोहोरिन पाउँदैन ।

लामो आयुः  एकजना सँगको मात्रै नियमित सेक्सले सरिरमा डेहाइड्रोपियान्ड्रोस्ट्रोन नामक हर्मोन सक्रिय गराउँदछ । जस्ले सरिर भित्रको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ । यसले गर्दा मानिसको आयु लामो हुन सघाउँछ ।

रक्तसञ्चारमा वृद्धीः सेक्सको समयमा हुने मुटुको धडकनको तिब्र गतिका कारणले सरिरका विभिन्न अगँ र कोषहरुमा रगतलाई छिट्टो पुर्याउन मद्दत गर्दछ । जब पुरानो रगतको ठाउँमा नयाँ रगत जान्छ त्यसपछी मानिसले एक छिन थकान महसुस गर्दछ  र त्यसपछी फ्रेस ।

मिठो निन्द्रा लगाउँछः  सेक्स पछीको समय निकै थकानको समय हो । जब एकदमै थकान महसुस हुन्छ त्यसपछी मानिस चिन्ता मुक्त हुन्छ र मिठो निन्द्राको आगमन गराउँछ ।

सारिरिक तन्दुरुस्तीलाई जगाउँछः  तपाई आफ्नो सरिरको फिट्नेसको लागी जिम जानुहुन्छ । त्यसले तपाइँको बडिको सेप त मिल्छ तर दिमागलाई भने फ्रेस राख्न सक्दैन । नियमित सेक्स गर्नु भयो भने दुइटै हातमा लड्डु हुनछ । दिमाग पनी फ्रेस, बडि स्टक्चर पनी आकर्षक । प्रत्येक दिन आधा घण्टा भन्दा बढि समय सेक्सका लागी दिएमा सरिरबाट ८० प्रतिशत भाग क्यालोरिको नष्ट भएर जान्छ ।

फागुन २५ गते, २०७१ - १६:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top