Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जानिराख्नुस नियमित सेक्स गर्नु पर्ने ८ कारणहरु

सेक्स आनन्दका लागी हो । यसमा कसैको दुइ मत छैन । तर सेक्स त्यति मात्रैका लागी भने होइन । नियमित सेक्स गर्दा अझैँ राम्रो हुन्छ । के हुन् त ति कारण हरु ? हृदयकाे स्वस्थतामा सुधारः एक अध्ययनका अनुसार हप्तामा दुइ दिन भन्दा बढी सेक्स गर्नाले पुरुषहरुलाइ हृदयघात हुने सम्भावना महिनामा एक चोटी भन्दा कम सेक्स गर्ने पुरुषको तुलनामा कम हुन्छ । रोग प्रतिरोधात्म क्षमतामा वृद्धीः  नियमित सेक्सका कारण सरिरको रोग सँग लड्ने रोग प्रतिरोधात्मक क्षमता (आइजिए) बढाउँछ । जस्ले गर्दा पुरुषको सरिरमा सजिलै आक्रमण गर्ने साना तिना रोगहरुबाट बच्न सकिन्छ । चिन्ता घटाउँछः कामको होस या घरको कुनै पनि चिन्ता ले निरन्तर सताइरहन्छ भने नियमित सेक्स ले चिन्तालाई घटाउन मद्दत गर्दछ । नियमित सेक्सले एकअर्का बिचको सम्बन्धलाई सुमधुर बनाउँछ र दिमागलाई हल्का बनाउँछ । जस्ले गर्दा मुड फ्रेस गराउन सहयोग पुग्दछ र खुसि बनाउँछ । दुखाइ कम गर्छः  तपाई टाउको दुखाइको समस्याबाट पिडित हुनुहुन्छ भने चिन्ता नगर्नुस । अब तपाईको नियमित सेक्सले त्यो समस्यालाई नियन्त्रित गर्नेछ । सेक्स गर्नु पुर्व सरिरमा उत्पन्न हुने हर्माेन एक्टिभिटीका कारण टाउको दुखाइको महसुस लाई भुलाई दिन्छ । र नियमित सेक्सका कारणले गर्दा फेरि फेरि यो समस्या दोहोरिन पाउँदैन । लामो आयुः  एकजना सँगको मात्रै नियमित सेक्सले सरिरमा डेहाइड्रोपियान्ड्रोस्ट्रोन नामक हर्मोन सक्रिय गराउँदछ । जस्ले सरिर भित्रको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँदछ । यसले गर्दा मानिसको आयु लामो हुन सघाउँछ । रक्तसञ्चारमा वृद्धीः सेक्सको समयमा हुने मुटुको धडकनको तिब्र गतिका कारणले सरिरका विभिन्न अगँ र कोषहरुमा रगतलाई छिट्टो पुर्याउन मद्दत गर्दछ । जब पुरानो रगतको ठाउँमा नयाँ रगत जान्छ त्यसपछी मानिसले एक छिन थकान महसुस गर्दछ  र त्यसपछी फ्रेस । मिठो निन्द्रा लगाउँछः  सेक्स पछीको समय निकै थकानको समय हो । जब एकदमै थकान महसुस हुन्छ त्यसपछी मानिस चिन्ता मुक्त हुन्छ र मिठो निन्द्राको आगमन गराउँछ । सारिरिक तन्दुरुस्तीलाई जगाउँछः  तपाई आफ्नो सरिरको फिट्नेसको लागी जिम जानुहुन्छ । त्यसले तपाइँको बडिको सेप त मिल्छ तर दिमागलाई भने फ्रेस राख्न सक्दैन । नियमित सेक्स गर्नु भयो भने दुइटै हातमा लड्डु हुनछ । दिमाग पनी फ्रेस, बडि स्टक्चर पनी आकर्षक । प्रत्येक दिन आधा घण्टा भन्दा बढि समय सेक्सका लागी दिएमा सरिरबाट ८० प्रतिशत भाग क्यालोरिको नष्ट भएर जान्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies