Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बुटवलमा चित्रकला विचार गोष्ठी सम्पन्न

बुटवल,  ‘हाम्रो सिर्जना थला, हाम्रै ललितकला’ भन्ने नाराका साथ बुटवलमा चित्रकला विचार गोष्ठी तथा पोस्टरकला प्रतियोगिता आइतबार सम्पन्न भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान काठमाडौँ, नेपाल कमर्सियल आर्टिस्ट सङ्घ रुपन्देही र बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानको आयोजनामा बुटवलको ग्लोबल पिस पार्कमा दुई दिवसीय कार्यक्रम गरिएको हो ।

कार्यक्रममा ललितकला प्रतिष्ठानका प्राज्ञ एवम् वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख प्राज्ञ नारदमणि हार्तम छाली (कलाङ)ले नेपाली चित्रकलामा लोक आधुनिक बिम्ब, सङ्केत र समसामयिकीकरणःहिजो आज र भोलि विषयमा कार्यकपत्र प्रस्तुत गरेका थिए । त्यस अवसरमा उनले चित्रकलामा युग सापेक्ष र नेपालीपन हुनुपर्ने बताए ।

यसैगरी कलाकार मन गोल्डीले ललितकलामा विगतदेखि वर्तमानसम्मको विवरणसहित रुपन्देहीमा ललितकलाको विकाससम्बन्धी विशेष कार्यकपत्र प्रस्तुत गरे । सो कार्यपत्रको टिप्पणी गर्दै बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका अध्यक्ष दीपक ज्ञवालीले ललितकलामा कलाकारहरुको आकर्षण रहेको तर व्यवसायिकीकरणका लागि बजारीकरण र राज्यको सहयोग नरहेको बताए ।

यसैगरी नेपालमा पोस्टरकलाका बारेमा प्रतिष्ठानका प्राज्ञ सदस्य ज्योतिप्रकाश विकले कार्यपत्र प्रस्तुत गरे । कमर्सियल आर्टिस्ट सङ्घ रुपन्देहीका अध्यक्ष एचबी रम्तेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल साहित्य कला संस्कृति प्रतिष्ठानका सल्लाहकार देवेन्द्र घिमिरे, उपाध्यक्ष गङ्गादत्त ढकाल, सचिव दलबहादुर गुरुङ, कार्यक्रमका संयोजक बेन थापा, पिस पार्कका सचिव नरेन्द्र भाइलगायतले बाेलेका थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies