Khabar Dabali Logo
  October 21, Mon

जानिराख्नुस प्याजका फाइदाहरू

प्याज तरकारीका लागी अति नै उत्तम मानिन्छ । खालि खाँदा होस या तरकारी सँग मिक्स गरेर खाँदा होस, प्रायः मानिसलाई प्याज नभई खाना नै नरुच्ने पनी हुन्छ । तर यो खाँदा मुख गन्हाउने, निन्द्रा धेरै लाग्ने जस्ता समस्याका कारण कतिपय मानिस प्याज खाने कुरामा पछी हट्ने गरेको पनी पाईन्छ । कि खाँदै नखाने, खाएपछी धेरै खाने हुनाले पनी यसको सहि सदुपयोग हुन सकिरहेको मानिदैन । तर यस्लाई सन्तुलित ढँगले प्रयोग गर्न सकेको खण्डमा यसबाट धेरै फाईदाहरु लिन सकिन्छ । जानिराखौँ प्याज खाँदा हुने केहि फाईदाहरु:
१. बोसो घटाउँछ
मानिसहरु आफ्नो माटोपन घटाउन बोसो पगाल्नु पर्छ भन्ने मान्यतामा राख्छन् । त्यसको लागी मानिसहरु प्रायः योगा, मोर्निङ वाक,डाइटिङ आदि गर्छन् । तर प्याज ले पनी बोसो पगाल्न सहयोग गर्छ भन्ने कुराको बारेमा थाहा पाइराखेका हुँदैनन् । प्याजमा यस्तो गुण हुन्छ जस्ले सरिरमा भएको कार्बोहाइड्रेटलाई तताउँछ र बोसो पगाल्नमा सहयोग पु¥याउँछ ।
२. निन्द्राको लागी फाईदाजनक
प्याजमा पाइने फाइटोकेमिकल्सले निद्रा लाग्नमा सहयोग पु¥याउँछ । यदि तपाइँलाई अनिद्राले सताउँछ भने तपाइँले आजदेखी नै यस्को प्रयोग गर्नू अनिवार्य हुन्छ । खाँदा प्राय रातिको समयमा काँचो या त सुप बनाएर खाँदा फाईदाजनक हुन्छ ।
३.रजस्वला हुँदाको दुखाई कम
प्याज खानाले महिलाहरुको मासिक रजस्वला हुँदा हुने दुखाइलाई पनी कम गर्न मद्दत गर्दछ । महिनावरी हुुनु भन्दा ४–५ दिन अघिबाट खान सुरु गर्दा राम्रो हुन्छ ।
४.चायाँ पोतो कम
प्याजमा पाइने भिटामिन ‘सि’ र एन्टिसेप्टिक तत्वले मुहारमा आउने चायाँलाई कम गर्दछ । मुहारमा मात्र नभई सरिरको जुनसुकै भागमा आउने दाग–धब्बा पनि हटाउँनमा मद्दत गर्दछ । त्यसकालागी प्याजलाई दहिमा मिलाएर स्किनमा लगाउनु पर्दछ । प्याजको भित्र पट्टिको कलिलो भागको स्लाइसलाई मुहारमा लगाउना ले पनी फाइदा गर्दछ । साथैमा मुहारलाई चम्किलो बनाउन मद्दत गर्दछ ।
५.क्यान्सर हुनबाट जोगाउँछ
प्याजले क्यान्सर जस्ता प्राँणघातक रोगहरुबाट बच्नपनी सहयोग गर्दछ । यस्ले घाँटी, टाउको र गलाको क्यान्सरबाट बचाउँछ । साथै ग्यास्टिक वा प्रोटेस्ट क्यान्सर हुने खतरबाट पनी जोगाउँछ । प्याजमा पाइने यस्तो तत्वले क्यान्सर का सेलहरु निर्माण गर्नमा रोक्छ ।
६.इम्युनिटी पावर बुस्ट गर्छ
प्याजमा पाइने फाइटोकेमिल्सले शरिरमा भिटामिन ‘सि’ को असर बढाउन सहयोग गर्छ । यो केमिकलका कारण भिटामिन ‘सि’ लाई सरिरमा राम्रो सँग प्रसारण गर्दछ । जस्ले गर्दा इम्युनिटी पावर बढाउनमा सहयोग गर्दछ ।
७.कपालका लागी उत्तम
फुलेको र कडा कपाललाई प्याजले राम्रो असर गर्दछ । यस्ले कपाल सेतो हुनबाट बचाउँछ ।  कपाल झर्नबाट रोक्न होस या कपाल लामो बनाउन प्याजले निकै मद्दत गर्दछ । महिनामा एकचोटी प्याजको रस लगाउनाले कपाल साइनिङ बनाउन उहयोग गर्दछ । प्याज कपालको उपचारको लागी पनी राम्रो चिज हो ।

फागुन २१ गते, २०७१ - १३:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

उपसभामुख तुम्बाहाम्फेलाई खानेपानी मन्त्रालय दिने प्रधानमन्त्री ओलीको अफर

काठमाडौ । निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि खाली रहेको सभामुख पदमा कसलाई ल्याउने...   

महरालाई आज अदालत लगिने, म्याद थप होला कि नहोला

काठमाडौं । यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज काठमाडौं जिल्ला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top