Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बार्सिलोनामा नेपालीहरूकाे फिरिरि फेशन शो

यूरो नेपाली ब्राण्ड फिरिरिले स्पेनको बासिंलोनामा फेशन शोमा क्याटवाक गर्दै मोडलहरु ,स्पनिस फेशन डिजाइन मार रोड्रिजले तयार पारेको डिजाइनमा मोडलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका हुन् । उक्त शोमा रातो, हरियो, कालो र क्यामेल रङ्का विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो । नेपाल नारी स्वरुपमा नाम दिइएको फेशन शोमा नेपालको कला एवम् संस्कृतिलाई विदेशी माँझ प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा प्रस्तुत गरिएको फेशन नेपालकै डिजाइन विश्व गौतमले गरेका थिए । काठमाडौँ र बार्सिलोनाको संयुक्त प्रस्तुती समेत सो अवसरमा देखाइएको थियो । बार्सिलोना र काठमाडौँका विभिन्न शो रुममा फिरिरिका उत्पादनहरु खरिद गर्न सकिनेछ । फिरिरिका डिजान्यहरु सादा, सुरुचीपूर्ण र आरामदायी रहेको छ । फिरिरिका ब्राण्ड निर्देशक लाउरा रोवर्टकाअनुसार फशेन दुनियाँमा फिरिरिका उत्पादन महत्वपूर्ण रहेको बताए ।  नेपालकै बासँ, ढाका भेडाको उःन, कटन प्रयोग गरी तयार पारिएको पोशाकको ढाँचा, विकास र उत्पादन संसारभरी नै गर्न लागिएको बताइएको छ । कम्पनीका प्रतिनिधि राजु थापाकाअनुसार नवीन ढाँचाका गुणस्तरयुक्त उत्पादन प्रस्तुत गरिएका कारण विश्व बजारमा नेपाली उत्पादनले बजार विस्तार गर्नेछ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने र बजार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको शो फेशन शो महत्वपूर्ण रहेको श्री थापाको भनाइ छ ।   \"firiri \"firiri \"firiri \"firiri \"firiri \"firiri
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies