Khabar Dabali Logo
  October 24, Thu

बार्सिलोनामा नेपालीहरूकाे फिरिरि फेशन शो

यूरो नेपाली ब्राण्ड फिरिरिले स्पेनको बासिंलोनामा फेशन शोमा क्याटवाक गर्दै मोडलहरु ,स्पनिस फेशन डिजाइन मार रोड्रिजले तयार पारेको डिजाइनमा मोडलहरुले नेपाली उत्पादनको प्रदर्शन गरेका हुन् ।

उक्त शोमा रातो, हरियो, कालो र क्यामेल रङ्का विभिन्न पोशाकहरु प्रदर्शन गरिएको थियो ।

नेपाल नारी स्वरुपमा नाम दिइएको फेशन शोमा नेपालको कला एवम् संस्कृतिलाई विदेशी माँझ प्रदर्शन गरिएको आयोजकले जानकारी दिएको छ ।
प्रदर्शनीमा प्रस्तुत गरिएको फेशन नेपालकै डिजाइन विश्व गौतमले गरेका थिए ।

काठमाडौँ र बार्सिलोनाको संयुक्त प्रस्तुती समेत सो अवसरमा देखाइएको थियो । बार्सिलोना र काठमाडौँका विभिन्न शो रुममा फिरिरिका उत्पादनहरु खरिद गर्न सकिनेछ । फिरिरिका डिजान्यहरु सादा, सुरुचीपूर्ण र आरामदायी रहेको छ ।

फिरिरिका ब्राण्ड निर्देशक लाउरा रोवर्टकाअनुसार फशेन दुनियाँमा फिरिरिका उत्पादन महत्वपूर्ण रहेको बताए ।  नेपालकै बासँ, ढाका भेडाको उःन, कटन प्रयोग गरी तयार पारिएको पोशाकको ढाँचा, विकास र उत्पादन संसारभरी नै गर्न लागिएको बताइएको छ ।

कम्पनीका प्रतिनिधि राजु थापाकाअनुसार नवीन ढाँचाका गुणस्तरयुक्त उत्पादन प्रस्तुत गरिएका कारण विश्व बजारमा नेपाली उत्पादनले बजार विस्तार गर्नेछ । नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने र बजार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको शो फेशन शो महत्वपूर्ण रहेको श्री थापाको भनाइ छ ।

 

firiri (7) firiri (6) firiri (5) firiri (4) firiri (3) firiri (2)

फागुन १९ गते, २०७१ - ०९:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्वेद अनुसार शरीरमा तीन किसिमको दोष पाइन्छ। जस्तो कि, वात, पित्त र कफ दोष। यही तीन दोषका अनुसार तपाईंको...   

विप्लवका अर्का ठुला नेता पक्राउ

काठमाडौं । प्रतिवन्धित नेकपाका अर्का ठुला नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई चितवनको भरतपुरबाट...   
यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top