Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

साेनिकाे वाटर रेसिस्टेन्ट स्मार्टफाेन सार्वजनिक

स्पेनको बार्षिलोनामा जारी वर्ल्ड मोबाइल काँग्रेसमा नयाँ नयाँ प्रबिधिका मोबाइलहरु सार्वजनिक हुने क्रम जारि छ । मार्च २ देखी सुरु मोबाइल दुनियाको यस पर्वमा विश्वका चर्चित मोबाइल र मोबाइल एप्स कम्पनीले आ-आफ्ना उत्पादनहरु सार्वजनिक गरिरहेका छन् । यसै क्रममा इलेक्ट्रोनिक्स कम्पनी सोनीले पानी नछिर्ने वाटर रेसिस्टेन्ट बिशष्ता भएको स्मार्टफोन “एक्सपेरिया एम फाेर  एक्वा” सार्वजनिक गरेको छ । गत अगष्टमा लञ्च भएको “एक्सापेरिया एम टु अक्वा” को परिमार्जित संस्करणका रुपमा यस सेटलाई लिइएको छ । फोर जि सर्पाेट गर्ने यस स्मार्टफोनमा एन्ड्रोइडको लेटेस्ट भर्सन एन्ड्रोइड ५ ललिपप अपेटिङ सिस्टम चल्नेछ । डिजाइन भने एम टु भन्दा खासे फरक छैन । अक्टाकोर प्रोसेसर रहेको यो स्र्माटफोनमा एच डि रिजोलुसन युक्त ५ इन्चको स्क्रिन छ । २ गिगाबाइट ¥याम छ भने २.५ गिगाहर्जको प्रोसेसर छ । १३ मेगापिक्सलको अटोफोकस क्यामेरा भएको स्मार्टफोनमा ५ मेगापिक्सपलको फ्रन्ट क्यामेरा छ । यस स्मार्टफोनको खास बिशेषता भनेको २४ सय मिलिएम्पियरको् ब्याट्री हो । ब्याट्रीको टकटाइम १३ घण्टा रहेको छ भने स्ट्याण्डबाई टाइम ७७९ घण्टा रहेको छ । ७२.६ मिलिमिटर चौडा तथा ७.३ मिमि मोटो सेटको तौल १ सय ४० ग्राम छ भने १ सय ४५ मिमि लामो छ । । ८ र १६ जिबिको मेमोरी भएका छुट्टाछुट्टै दुइवटा सेट उपल्बध गराउने छ । एक्सर्टन मेमोरि ३२ जिबि सम्म पु¥याउन सकिने छ । यो सँगै सोनीले एक्सेपरिया जेड फोर ट्याब्लेट पनि सार्वजनिक गरेको छ । पहिले पटक पानी नछिर्ने माबाइलके अविष्कार गर्ने कम्पनि पनी सोनी नै हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies