Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

भारतका ८६ माझी श्रीलङ्कामा पक्राउ

कोलम्बो, श्रीलङ्काली जलसेनाले भारतका करिब ८६ जना भारतीय माझी पक्राउ गरेको समाचार छ ।

श्रीलङ्काली सेनाका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार श्रीलङ्काली जल क्षेत्रमा विना अनुमति प्रवेश गरेको आरोपमा ती सेना पक्राउ परेका हुन् ।

श्रीलङ्काली नौसेनाका प्रवक्ता इन्डिका सिल्भाले ती माझीलाई श्रीलङ्काली नौसेनाले गएराति पक्राउ गरेको छ ।

गत महिनामात्र श्रीलङ्कामा नयाँ राष्ट्रपति चयन भएपछि सबैभन्दा धेरै माझी गएराति पक्राउ परेका बताइएको छ ।

श्रीलङ्कामा नयाँ राजनीतिक नेतृत्व आएपछि यी दुई देशबीचको सम्बन्धमा थप सुुधार आउने बताइएको थियो । सो सम्बन्धको कडीस्वरुप श्रीलङ्काली राष्ट्रपतिले भारतको भ्रमण पनि गरेका छन् ।

यसै महिनाको सुरुमा पनि भारतीय पक्षले भारतीय समुद्रमा प्रवेश गरेका भन्दै १९ जना श्रीलङ्काली माझी पक्राउ गरिएको थियो ।

तर यसरी पक्राउ परेका यी दुवै तर्फका केही बन्दीहरु केही दिनमात्र अघि भएको श्रीलङ्काली राष्ट्रपतिको भारत भ्रमणका क्रममा रिहा गरिएको थियो ।

श्रीलङ्काको राष्ट्रपतिमा मैत्रीपाला सिरिसेना नियुक्त भएपछि त्यहाँका सो देशले करिब ८१ जना भारतीय भाझीलाई रिहा गरेको थियो ।

सोही अनुरुप भारले पनि छ जना श्रीलङ्काली माझी रिहा गर्नुका साथै १७ वटा डुँगा नै फिर्ता गरिदिएको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies