Khabar Dabali Logo
  October 23, Wed

सेक्स पावर बढाउने उपयाेगि खानाहरू

राम्रो खानाले स्वस्थ जिवन जिउन मद्दत पुर्याउँछ । त्यसैले स्वस्थ जिवनको लागी स्वस्थ खानाको प्रयोग गर्नु उत्तिकै आवश्यक हुन्छ । सेक्स पनी स्वस्थ जिवनको एउटा महत्वपुर्ण पाठ हो । त्यसैले स्वस्थ सेक्सको लागी पनी स्वस्थ खानाको प्रयोग गर्नु अनिवार्य हुन्छ । त्यसका लागी केही खानाहरु को प्रयोग अनिवार्य हुन्छ, जस्ले पुरुषको सेक्स पावर बढाउन मद्दत पुर्याउँदछ।
केही सेक्सपावर बढाउने खानाहरुः
फाइवर युक्त खानाहरु, ब्राउन राइस, जौ को सातु आदी सबै भिटामिन बि पाइने खाद्य पदार्थ हुन् । जस्ले सेक्सपावर बढाउन र हर्माेन उत्पादनमा सहयोग पुर्याउँदछ । साथै खाना पचाउनको लागी पनी यी खानाहरुले निकै सहयोग गर्दछन् ।
माछा, अण्डा,सुर्यमुखि फुलको बिज आदि ले पनी सेक्स पावर बढाउनमा मद्दत गर्दछन् ।
बोसो कम भएको मासु, दाल, सिमी आदीबाट प्रसस्त प्रोटिन र भिटामिन बि सिक्स प्राप्त हुन्छ । जस्ले गर्दा बडी र मसल निर्माणमा सहयोग पुग्दछ । यस्ले तपाइँकाे सरिर फिट देखाउँन मद्दत गर्दछ ।
पालुङ्गो र हरियो रङ्को सागपात बाट भिटामिन  ‘बि सिक्स’, ‘भिटामिन ई’, फोलिक एसिड, आइरन र जिंक जस्ता पदार्थहरु पाईन्छ । जस्ले सरिरमा तागत ल्याउन निकै मद्दतपुर्याउँदछन् ।
भुँइकटहर र केरा ले पनी सरिर तन्दुरुस्तीका लागी निकै सहयोग गर्दछन् । केरा बाट ‘भिटामिन बि’ र पोटासियम प्राप्तिमा सहयोग गर्दछ । जस्ले सेक्स हरमन उत्पादनमा निकै सहयोग गरिरहेको हुन्छ ।
डार्क चक्लेटहरुको प्रयोगले पनी सेक्स हरमन उत्पादनमा निकै सहयोग गर्दछन् ।
जामुन र सुन्तला जस्ता रसजन्य बस्तुहरुबाट पनी  ‘भिटामिन सि’ प्राप्त हुन्छ। जस्ले सेक्स ड्राइभलाई एक्टिभ गराउन मद्दत पुर्याउँदछन् ।
बदाम र अन्य यस्तै नुट्स को प्रयोगले पनी सरिरमा बाेसो उत्पादनमा सहयोग गर्दछन् । जस्ले सेक्स हरमन लाई ब्यालेन्स गर्न मद्दत पुर्याउँदछ, साथै सरिरका सेक्स अर्गान हरुलाई बढाउन पनी मद्दत गर्दछन ।

ग्रिन टी ले पनी रक्त सञ्चारमा ब्यालेन्समा राख्नमा निकै सहयोग गर्दछ । जस्ले शिघ्र स्खलनलई नियन्त्रण गर्दछ ।

फर्सिको बियाँ लाई सलाद या गेरेबिमा हालेर खान सकिन्छ । नभए खालि उपाडेर पनी खान सकिन्छ । जस्ले पनि सेक्स हरमन उत्पादनमा सहयोग गर्दछ ।

फागुन १३ गते, २०७१ - १२:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्बेदको यो फर्मुला पढ्नुहोस् र आफ्नो स्वास्थ्य पत्ता लगाउनुस्

आयुर्वेद अनुसार शरीरमा तीन किसिमको दोष पाइन्छ। जस्तो कि, वात, पित्त र कफ दोष। यही तीन दोषका अनुसार तपाईंको...   

विप्लवका अर्का ठुला नेता पक्राउ

काठमाडौं । प्रतिवन्धित नेकपाका अर्का ठुला नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनलाई चितवनको भरतपुरबाट...   
यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

यी ६ घटनाक्रम : जसले महरालाई सुनियोजित रूपमा फसाइएको प्रष्ट हुन्छ

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले यौन दुर्व्यवहारको आरोपमा प्रहरी हिरासतमा छन्...   

शतप्रतिशत नतिजा निकाल्दै चितवन राइनोज फाइनल प्रवेश

काठमाडौं । मुलुककै पहिलो महिला च्याम्पियन्स लिगमा चितवन राइनोजले शतप्रतिशत खेलमा जित निकाल्दै फाइनल...   

प्रचण्डको गुनासो –अध्यक्ष ओलीले पुर्व सहमति कार्यान्वयन गरेनन् र धोका दिए

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट...   
एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

एनआरएनए सम्मेलनले दिएको सन्देश : अंग्रेजी बोल्न जान्नेहरू सबै सभ्य हुँदैनन् !

काठमाडौ । यतिबेला नयाँ नेतृत्व चयनका लागि गैर-आवासीय नेपालीहरूको छाता संगठन (एनआरएनए)को नवौं विश्व...   
एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

एनआरएनएको मतगणना जारी : पन्तले लिए अग्रता

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को जारी मतगणनामा अध्यक्षका प्रत्यासी कुमार पन्तले अग्रता...   
नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

नेकपाको चियापान : शब्दचित्रमा नेता र परस्पर बाझिने बोली, कसले के भने ?

काठमाडौं । बुधवार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले आयोजना गरेको चियापान कार्यक्रमले...   

चिनियाँ राष्ट्रपति सि लाई प्रचण्डको १३ बुँदे – पूर्ण पाठ !

१. महामहिम र तपाईंको प्रतिनिधिमण्डललाई न्यानो स्वागत गर्न पाउँदा मैले आफूलाई सम्मानित भएको महसुस...   

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु : यस्ता छन् एजेण्डा

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। चिनियाँ राष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top