Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सेक्स पावर बढाउने उपयाेगि खानाहरू

राम्रो खानाले स्वस्थ जिवन जिउन मद्दत पुर्याउँछ । त्यसैले स्वस्थ जिवनको लागी स्वस्थ खानाको प्रयोग गर्नु उत्तिकै आवश्यक हुन्छ । सेक्स पनी स्वस्थ जिवनको एउटा महत्वपुर्ण पाठ हो । त्यसैले स्वस्थ सेक्सको लागी पनी स्वस्थ खानाको प्रयोग गर्नु अनिवार्य हुन्छ । त्यसका लागी केही खानाहरु को प्रयोग अनिवार्य हुन्छ, जस्ले पुरुषको सेक्स पावर बढाउन मद्दत पुर्याउँदछ। केही सेक्सपावर बढाउने खानाहरुः फाइवर युक्त खानाहरु, ब्राउन राइस, जौ को सातु आदी सबै भिटामिन बि पाइने खाद्य पदार्थ हुन् । जस्ले सेक्सपावर बढाउन र हर्माेन उत्पादनमा सहयोग पुर्याउँदछ । साथै खाना पचाउनको लागी पनी यी खानाहरुले निकै सहयोग गर्दछन् । माछा, अण्डा,सुर्यमुखि फुलको बिज आदि ले पनी सेक्स पावर बढाउनमा मद्दत गर्दछन् । बोसो कम भएको मासु, दाल, सिमी आदीबाट प्रसस्त प्रोटिन र भिटामिन बि सिक्स प्राप्त हुन्छ । जस्ले गर्दा बडी र मसल निर्माणमा सहयोग पुग्दछ । यस्ले तपाइँकाे सरिर फिट देखाउँन मद्दत गर्दछ । पालुङ्गो र हरियो रङ्को सागपात बाट भिटामिन  \'बि सिक्स\', \'भिटामिन ई\', फोलिक एसिड, आइरन र जिंक जस्ता पदार्थहरु पाईन्छ । जस्ले सरिरमा तागत ल्याउन निकै मद्दतपुर्याउँदछन् । भुँइकटहर र केरा ले पनी सरिर तन्दुरुस्तीका लागी निकै सहयोग गर्दछन् । केरा बाट \'भिटामिन बि\' र पोटासियम प्राप्तिमा सहयोग गर्दछ । जस्ले सेक्स हरमन उत्पादनमा निकै सहयोग गरिरहेको हुन्छ । डार्क चक्लेटहरुको प्रयोगले पनी सेक्स हरमन उत्पादनमा निकै सहयोग गर्दछन् । जामुन र सुन्तला जस्ता रसजन्य बस्तुहरुबाट पनी  \'भिटामिन सि\' प्राप्त हुन्छ। जस्ले सेक्स ड्राइभलाई एक्टिभ गराउन मद्दत पुर्याउँदछन् । बदाम र अन्य यस्तै नुट्स को प्रयोगले पनी सरिरमा बाेसो उत्पादनमा सहयोग गर्दछन् । जस्ले सेक्स हरमन लाई ब्यालेन्स गर्न मद्दत पुर्याउँदछ, साथै सरिरका सेक्स अर्गान हरुलाई बढाउन पनी मद्दत गर्दछन । ग्रिन टी ले पनी रक्त सञ्चारमा ब्यालेन्समा राख्नमा निकै सहयोग गर्दछ । जस्ले शिघ्र स्खलनलई नियन्त्रण गर्दछ । फर्सिको बियाँ लाई सलाद या गेरेबिमा हालेर खान सकिन्छ । नभए खालि उपाडेर पनी खान सकिन्छ । जस्ले पनि सेक्स हरमन उत्पादनमा सहयोग गर्दछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies