/  Sun, November 19, 2017

मतदानमा गए गम्भीर परिणाम : प्रचण्ड

एमाओवादी अध्यक्ष प्रचण्डले मतादेशका आधारमा संविधान जारी गरिए गम्भीर परिणाम निम्तिने चेतावनी दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–जनादेशका माध्यमबाट गणतन्त्र र अन्तरिम संविधान आएको बताउँदै उनले संविधान पनि मतादेश नभई जनादेशकै आधारमा आउनुपर्ने बताए ।

‘अहिलेको विवाद जनादेश र मतादेशबीचको हो ।’ पोखरमा मंगलबार पत्रकारसँग प्रचण्डले भने,‘फेरी पनि जनादेशको अपमान गरिएमा गम्भीर परिणाम निस्कनेछ । त्यसको जिम्मेवारी सत्तामा रहेका दलहरुले लिनुपर्छ ।’

कांग्रेस एमालेका दम्भ रहेको भन्दै प्रचण्डले १६ फागुनको ३० दलीय मोर्चाको कार्यक्रमले त्यो दम्भ तोड्ने उनको दाबी थियो । ‘शान्ति सम्झौता अनुसार जाने हो भने ठीकै छ होइन भने जनशक्ति हेर्नुहोस् ।’ प्रचण्डले भने, ‘दोस्रो चरणको आन्दोलनले सरकालाई झुकाएरै छाड्छ ।’

सशस्त्र युद्ध र विस्तृत शान्ति सम्झौताको जगमा गणतन्त्र आएको उल्लेख गर्दै उनले भने, ‘जे कारणले द्धन्द्ध र मुडभेड भयो त्यसलाई अनिवार्य सम्बोधन गरिनुपर्छ । तर, अहिले संविधानसभाको मूल ढोकामा ताल्चा लगाएर हामीलाई भित्र आउ भनिएको छ ।

रोल्पा पुगेको एमाओवादी नेता डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीले आफूलाई नयाँ जंगबहादुर ठानेको आरोप लगाएका छन् । ११ माघको प्रतिमागी कदम नसच्याएसम्म वार्ता सम्भव नभएको उनको भनाई थियो ।

फागुन ६ गते, २०७१ - ०३:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

माओवादी केन्द्रद्वारा ३ पोलिटव्युरो सदस्यसहित १० जना केन्द्रीय सदस्य निष्कासन

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना ३ जना पोलिटव्युरो सदस्यसहित १० जनालाई पार्टी सदस्यसमेत नरहने...   
अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

अग्नि सापकोटा अर्थात् इमान्दार, कर्तव्यनिष्ठ र जनताप्रति समर्पित नेता

तत्कालीन पूर्ब १ नं क्षेत्रको सदरमुकाम चौतारा बजारको उत्तरपूर्वी कुनाको भिरालो पाखामा जन्मिएका हुन्...   
खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

खुलासा : सद्दाम हुसेनलाई फाँसी दिदाँ भक्कालिनएका थिए अमेरिकी सेना

सद्दाम हुसेनको सुरक्षामा राखिएका १२ अमेरिकी सैनिक उनको पूरा जीवनका उत्कृष्ट मित्र नभएपनि उनका अन्तिम...   
सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

सरकार छोड्ने तयारी गरेको माओवादी सरकारमै रहने घोषणा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार छोड्नका लागी तयार गरेको विज्ञप्ती रोकेर तत्काल सरकार नछाड्ने...   
माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी...   
एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

एमाले र माओवादीबिच पार्टी एकता हुने, सुर्य चुनाव चिन्ह

काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबिच पार्टी एकताको ७ बुँदे सहमति भएको छ । आज पेरसडाँडामा भएको...   
चुनावका लागी वाइसीयलको यस्तो तयारी

चुनावका लागी वाइसीयलको यस्तो तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा संघको...   
आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा...   
अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

अमेरिकी सेनाले उत्तर कोरियाली जनतामाथि गरेका अत्यचारका ९ तस्वीर

एजेन्सी। अहिले अमेरिका र उत्तरकोरियाबिच तनावको अवस्थामा छ । कहिलेकाही यी दुवै देशका अभिव्यक्तिहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top