Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

गभर्नरका मुख्य दाबेदार चार जना

बहालवाला गर्भनरको पदावधि सकिनु एक महिना अघि नै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधान अनुरुप बिहीबारसम्म नाम घोषणा हुनुपर्ने हो । तर, यसपाली नयाँ गभर्नर नियुक्तिबारे सुरसारै थालिएको छैन । नागरिक दैनकमा खबर छ–मन्त्रिपरिषद् तथा अर्थ मन्त्रालय स्रोतहरुका अनुसार मुख्य चार उम्मेदवार प्रतिस्पर्धाको अग्रस्थानमा छन् । पूर्व अर्थसचिवद्धय रामेश्वर खनाल र युवराजा भुषाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष शंकर शर्मा तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल । यी चारै उम्मेदवार कांग्रेस कोटाका हुन् । यसपटक कांग्रेस कोटाबाटै गभर्नर नियुक्तिको तयारी भइरहेको मन्त्रिपरिषद् बताउँछ । अन्य सम्भावित उम्मेदवारमा डेपुटी गर्भनरद्धय महाप्रसाद लामिछाने र गोपाल काफ्ले, सिटिजन्स बैंकका प्रमुख कार्यकारी राजनसिंह भण्डारी, राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष रेवतबहादुर कार्की, पूर्व मुख्य सचिव विमल कोइरालालगायतका पनि चर्चा छ । प्रतिस्पर्धी नाममध्ये अर्थमन्त्री डा. रामशरण महतले पनि रामेश्वर खनालाई रुचाएका छन् । महतले अर्थसचिवका रुपमा खनालसँग लामो समय काम गरेका थिए । आर्थिक क्षेत्रमा दक्षता र वित्तिय मामिलामा आन्तरिक तथा बाह्य निकायसँग कुशलतापूर्वक कुरा राख्न सक्ने खुबी भएकाले पनि अर्थमन्त्रीले खनाललाई नै गभर्नर बनाउन चाहेको स्रोतको दाबी छ । अर्का प्रत्याशी शंकर शर्माको पनि प्रधानमन्त्री र अर्थमन्त्री दुवैसँग राम्रो सम्बन्ध रहेको छ । सत्ता साझेदार दल एमालेले पनि शर्मालाई सजिलै समर्थन गर्न सक्ने भएकोले उनको पनि सम्भावना रहेको छ । राष्ट्रिय योजनाको आयोगको उपाध्यक्ष र अमेरिकाको लागि राजदुत हुँदा शर्माले आफ्नो राम्रौ खुवी देखाइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies