/  Fri, January 19, 2018

सस्तोमा कामदार पठाउन टेन्डर

सरकारले सस्तोमा वैदेशिक रोजागारीमा कामदार पठाउन शुल्क घटाघटमा टेन्डर प्रणाली लागू गर्ने तयारी गरेको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–विभिन्न वैदेशिक रोजगारदाता मुलुकमा न्युनतम शुल्क तोके पनि म्यानपावर कम्पनीहरुले अधिकतम शुल्क उठाउँदै आएकाले रकम घटाघटका आधारमा सरकारले टेन्डर मार्फत् वैदेशिक रोजगारीमा कामदार पठाउने योजना बनाएको हो ।

योजना अनुसार सरकार आफैंले खाडीसहित अन्य केही मुलुकबाट कामदारको अनलाइन डिमान्ड ल्याउने र सोही संख्यालाई म्यानपावर कम्पनीमार्फत् घटाघट मूल्य (सस्तोमा) टेन्डर गराएर पठाउने छ । शुल्क घटाघटमा टेन्डर गर्दा सस्तोमा पठाउने कम्पनीले मात्र कामदार पठाउन पाउँछ । तर, यसका लागि सरकारले पहिला जी टु जी (दुई सरकारबीच सम्झौता) गर्नुपर्छ ।

वैदेशिक विभागका महानिर्देशक भरत सुवेदीका अनुसार कामदार नठगिउन् भनेर टेन्डर विधि अपनाउने गृहकार्य भइरहेको हो । न्युनतम शुल्क तिरेर राम्रो कमाई हुने विदेशी कम्पनीमा कामदार पठाउन नयाँ विधि अपनाउन आवश्यक रहेको उनले बताए ।
सरकारले अहिले निश्चित मूल्य निर्धारण गरेर कामदार पठाउने जिम्मा म्यानपावर कम्पनीलाई दिने गरेको छ । तर, सरकारले निर्धारण गरेको रकममा म्यानपावर कम्पनीले कामदार पठाउने गरेका छैनन् । म्यानपावर कम्पनीले तोकिएभन्दा दोब्बर रकम लिंदै विदेश पठाउने गरेका छन् ।

खाडी मुलुकमा अधिकतम ७० हजार र मलेसियाका लागि ८० हजार लिन पाइने भए पनि म्यानपावरले खाडीमा एक लाख ५० हजार र मलेसियामा एक लाख ६० हजार रुपैयाँसम्म असुल्ने गरेका छन् ।

फागुन ६ गते, २०७१ - ०१:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

एमालेका ४ र माओवादीका २ प्रदेशमा मुख्यमन्त्री हुने ! यि हुन् मुख्यमन्त्रीका दाबेदार

काठमाडौँ । चुनावमा जस्तै ६० र ४० प्रतिशत भागबन्डा गर्ने समझदारी गरेका वाम गठबन्नधनले अाफ्ना बहुमत...   
कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

कोको छन् रष्ट्रिय सभाका दाबेदार ? हेर्नुहोस् सबैका पार्टीका नामावली

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८...   
एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

एमाले–माओवादी कार्यदलको मोडालिटी तयार, भोलिबाटै काम तीब्र -वर्षमान पुन

भक्तपुर । नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका...   
माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

माओको ८ अनौठौ जिवनशैली : दाँत ब्रस कहिल्यै गर्दैनथे, नुहाउँदा रिस उठ्थ्यो

चीनमा सफल जनवादी क्रान्ति गरी आर्थिक उन्नतिको ढोका खोलिदिने राजनेता हुन्, माओत्सेतुङ । त्यसैले त माओलाई...   
यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यी हुन यौन आनन्द प्राप्त गर्ने पाँच चरण

यौन शब्दले नै मानिसमा एक खालको तरंग ल्याउने गर्छ । हरेक व्यक्तिले हरेक पलजसो कुनै न कुनै रूपमा यौनका...   
मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

मन्त्री पद माग्न केपी ओलीकोमा जान्न : योगेश भट्टराई

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग...   
जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

जनयुद्धले जन्माएकी गायीका घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट

काठमाडौं । जनताको जीवनका गीत गाउँदै आएकी गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट...   
नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

नयाँशक्तिका नेताहरुको बाबुरामलाई दवाव : नेकपा माओवादी केन्द्रसँग एकता गरौं !

पोखरा ।  पोखरामा जारी नयाँ शक्तिको केन्द्रीय समिति बैठकमा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपर्ने...   
बालुवाटारमा सर्वदलीय बैठक  सुरु

बालुवाटारमा सर्वदलीय बैठक  सुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक भर्खरै बालुवाटारमा सुरु...   
पक्राउ पर्ने डरले सिलवाल भुमिगत

पक्राउ पर्ने डरले सिलवाल भुमिगत

काठमाडौं । कार्यसम्पादन मूल्यांकन (कासमू) किर्ते गरेको अभियोगमा छानबिनका लागि पूर्वडीआईजी नवराज सिलवाललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top