/  Tue, June 26, 2018

डाक्टर अपहरणको रोचक घटना

चितवन भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालका बालरोग विशेषज्ञ डा. नारायणबहादुर थापालाई अपहरण गरी फिरौती बार्गेनिङ गरिरहेका तीन व्यक्तिलाई प्रहरीले आइतबार चितवनकै एक रिसोर्टबाट पक्राउ गरेको छ ।

नागरिक दैनिकमा खबर छ–अस्पताल परिसरमा नै अपहरण गरी भरतपुरकै आइल्याण्ड रिसोर्टको कोठमा बन्धक बनाइएका डा. थापालाई प्रहरीले केही घण्टामा नै सकुशल उद्दार गरेको थियो । घटनामा संलग्न आरोपमा भरतपुरका घनश्याम पौडेल, नुवाकोटा विदुरका शखम खवास र धरानका जुने लिम्बुलाई पक्राउ गरिएको हो । चितवन प्रहरीले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक अनुसन्धानबाट खुल्यो–अपहरण प्रकरणसँग त रोचक पात्र र नाटकीय घटना पो जोडिएका रहेछन् । पक्राउ परेका दुई व्यक्ति डाँका मुद्दामा जेल सजाँय काटेर केही महिना अघिमात्र मुक्त भएका हुन् भने अपहरित थापा चितवन चैनपुरकी रीता पुरीले ‘पत्नी नातासम्बन्ध कायम गरी पाऊँ’ भन्दै जिल्ला अदालतमा दायर मुद्दा खेप्दै रहेछन् ।

अझ रोचक पक्ष त डा. थापाविरुद्ध मुद्दा हाल्ने रीता आफ्नै नवजात शिशु हत्या अभियोगमा करिब डेढ वर्षदेखि जेलसजाँय काटिरहेकी छिन् ।
रीतको विगतबारे जेलमा नै थाहा पाएका अपहरणकारीले यस अघि नै पटकपटक डा. थापासँग सोही मुद्दा मिलाइदिने भन्दै रकम असुल्दै आएका थिए ।

फागुन ६ गते, २०७१ - ०१:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुन्डी करोबारका ‘नाइके’ पनि पोदार नै, २५ वर्षदेखि संलग्न !

काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेका विमल पोदार...   
असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

असारे विकास : दुई महिनाको खर्च तीन दिनमै !

काठमाडौं । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ। आजको...   
त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

त्यो बेला कहाँ गएको थियो रवि लामिछानेको राष्ट्रप्रेम ?

मलाई पैसा चाहिएको थियो । मलाई जागिर चाहिएको थियो । मैले सम्पत्ति कमाउनु परेको थियो । मसँग अरु केही उपाय...   

आज अर्जेन्टिना र क्रोएसिया भिड्दै : मेसीको जादु चल्ला की नचल्ला ?

मस्को । २१औं संस्करणको विश्वकपको शुरुवात अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीका लागि शुखत रहेन । पहिलो...   

प्रधानमन्त्री ओली आज चीन जाँदै, यी विषयमा हुँदै छ सम्झौता

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग नेपालको विकास एवं पूर्वाधार निर्माणमा सहयोग र सहकार्यको...   

मेसी फेरी चुके पेनाल्टीमा, जसकारण बराबरीमा खेल टुंगियो

काठमाडौं । कमजोर मानिएको आइसल्याण्ड टिम । सबैले आजको खेललाई अर्जेन्टिनाका लागि अंकतालिकामा शीर्षता...   
आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

आलोचना शारदाको, निशानामा प्रचण्ड ! निर्माण कम्पनिको भित्रि कथा

भक्तपुर–नगरकोट जाने सडक । केही स्थानमा कालोपत्रे सम्पन्न भएको देखिन्छ, कतै ग्रेभलको तयारी । त्यसो...   

महिला र पुरुष एकरातमा कति पटकसम्म सेक्स गर्न सक्छन् ?

सेक्सका मामिलामा जानकार तथा विज्ञहहरुले गरेको अनुमानलाई हेर्ने हो भने एक वयस्क पुरुषले एक रातमा कति...   
रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

रोनाल्डोको ह्याट्रिक, पोर्चुगल र स्पेन बराबरीमा

फिफा विश्वकप फुटबलको २१ औँ संस्करणको गएराति भएको उत्कृष्ट खेल निकै रोमाञ्चक रह्यो । रुसको सोचीमा भएको...   

बलात्कार आरोपी छाड्न माग गर्दै प्रदर्शन

दाङ । बलात्कारको आरोपमा पक्राउ परेका एक युवकलाई छुटाउन माग गर्दै दाङको गढवामा स्थानीयले प्रदर्शन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top