/  Sun, May 27, 2018

भारतीय नेता भन्छन्, नेपाल हिन्दु राष्ट्र हुनेछ

संघीयता र धर्म निरपेक्षताका बारेमा नेपालमा बहस भइरहेका बेला भारतीय जनता पार्टीका बरिष्ठ नेताहरुले हिन्दु राष्ट्र नेपालको पक्षमा बोलेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– महाशिवरात्री दर्शनका लागि नेपाल आएका भारतीय सत्तारुढ दल भाजपाका नेताहरुले खुलेरै हिन्दु राष्ट्र र संघीयताका विषयमा बोलेका हुन् ।

भाजपाका राष्ट्रिय उपाध्यक्ष रेणुदेवी र अन्य प्रभावशाली नेताहरुले राजधानीमा आयोजित एक कार्यक्रममा नेपालमा इसाइकरण बढेको भन्दै विरोधसमेत गरे ।
भाजपाकी राष्ट्रिय अध्यक्ष रेणुदेवीले नेपाल पुनः हिन्दु राष्ट्र हुने विश्वास व्यक्त गर्दै अग्रेजले भारतलाई टुक्राटुक्रा पारेझैं नेपाललाई टुक्राटुक्रा नपार्न सुझाव दिइन् । नेपाली सीमाना बिहारमा जन्मेहुर्केकी उनले भनिन्, ‘नेपालमा पुनः हिन्दु राष्ट्र स्थापनाका लागि अगाडि बढ्नुपर्छ ।

नेपाललाई टुक्राटुक्रा पार्ने होइन । अंग्रेजले भारतलाई टुक्रा्याए जसरी नेपाललाई टुक्राउने कोसिस हुँदैछ ।’ उनले भनिन्, ‘तपाईंहरु टुट्ने होइन, जुट्नुस् । जहाँ हिन्दु हुन्छ, त्यहाँ विकास हुन्छ ।’
नेपाल भारत सम्बन्धमा राम,जानकी, पशुपतिनाथ, र बुद्धको नाम स्मरण गर्दै दुई देशको सम्बन्ध जीवनभर रहने बताइन् । उत्तरी छिमेकीभन्दा  दक्षिणी भारत नेपालका लागि महत्पूर्ण उनको भनाई थियो । ‘चीनको लगाव कुटनीतिक हुन्छ, नेपाल र भारतका बीचमा रोजीरोटीको सम्बन्ध छ ।’

भाजपाका बरिष्ठ नेता विजय जोलीले भने, ‘म हिन्दु हुँ । मलाई हिन्दु भएकोमा गर्व छ । तर, नेपालमा कस्तो धर्म हुने भन्ने नेपाली जनताले तय गर्छन् । नेपालको राजनीतिमा दख्खल दिने पक्षमा भारत छैन । नेपालमा कस्तो व्यवस्था हुने तयो नेपाली जनता र नेपालका राजनीतिक दलले तय गर्छन् ।’

फागुन ५ गते, २०७१ - ०१:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

यी हुन् माओवादी तर्फबाट नेकपामा परेका २ सय केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकतापछि पुनर्गठित केन्द्रयि समितिमा तात्कालिन माओवादी...   
नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी

काठमाडौ । नेपाली मुलका ब्यवसायी शेष घले अष्ट्रेलियाका ८१ औं धनी ब्यक्ति बनेका छन् । गतबर्ष १ सय १ औं...   

अमेरिकाद्वारा उत्तर कोरियासँगको शिखर वार्ता रद्द

वाशिङ्गटन डिसी । उत्तर कोरियाले परमाणु साइटहरु बन्द गरेकै दिन अमेरिकाले बहुप्रतिक्षित शिखर वार्ता...   

सिंहदरबारभित्रै ट्राफिक जाम

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत ट्राफिक समस्यासँग जेलिन थालेपछि सवारी...   

प्रशासकिय अधिकृतलाई रामधुलाई गरे सांसदले

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार श्रीवास्तवलाई बुधबार...   

गम्भीर बहस, रित्तो संसदः हाजिर गर्ने २२२, छलफलमा बस्ने ५५

काठमाडौं ।  नीति तथा कार्यक्रम संसद्को नियमित छलफलको विषय होइन, वर्षभरिका विकास निर्माणलाई दिशानिर्देश...   
निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित...   

बालकृष्ण ढुंगेलसहित ८५० कैदीको सजाय माफी गर्ने तयारी

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेलसहित ८५० कैदीलाई बाँकी कैद माफी दिई...   

गृहमन्त्रीको निर्देशन अवज्ञा, छानविन रोकियो

काठमाडौं । दोहोरो नागरिकता लिएको भन्दै समाज कल्याण परिषद्का निर्देशक शिवकुमार बस्नेतमाथि परेको उजुरीमाथि...   
स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

स्वभाविक माफी पाउने भए बालकृष्ण ढूगेलले

काठमाडौं । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकष्ण ढुंगेललाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top