/  Mon, February 20, 2017

वार्ता अझै अनिश्चित

अनिश्चितकालका लागि संविधानसभा बैठक स्थगित भएको पाँच दिनसम्म पनि दलबीच औपचारिक संवाद हुन सकेको छैन । नागरिक दैनिकमा खबर छ–औपारिक वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले लिखित आव्हान गरे पनि विपक्षीले अघि सारेका शर्त सत्तारुढ दलले स्वीकार्न नसक्दा दुई पक्ष वार्तामा बस्न नसकेका हुन् ।
अनौपाचारिक छलफल र भेटघाटका क्रममा विपक्षी दलका नेताहरुले शर्त अघि सार्ने गरेका छन् । सहमतिका आधारमा संविधान बनाउने ग्यारेन्टी प्रधानमन्त्रीले वक्तव्यमार्फत नगरेसमम वार्तामा बस्नुनको औचित्य नभएको विपक्षीको अडान छ ।
एमाओवादीका एक नेताले १६ फागुन अघि वार्ता हुने सम्भावना निश्चित छैन । ती नेताका अनुसार जनसभा अघि वार्ता निश्चित छैन, भइहाले पनि सहमति हुने सम्भावना छैन । ‘फागुन १६ मा काठमाडौंमा लाखौं जनता उतारेर सरकारलाई देखाउँछौं, तयसैका आधारमा वार्ता हुन्छ’ ती नेताले भने, ‘त्यसपछि मात्र सरकार लचिलो हुन सक्छ अनि वार्ता हुन्छ ।’
फोरम लोकतान्त्रिकका नेता रामजनक चौधरीले प्रधानमन्त्रीले सहमतिमा संविधान जारी हुन्छ भन्ने अर्को वक्तव्य जारी नगरेसम्म वार्ता गर्न नसकिने विपक्षीको बटमलाईन रहेको प्रष्ट्याए । ‘ठूलो पार्टी र सरकारको नेतृत्व गरेको हैसियतले सहमतिको पहल कांग्रेसले गर्नुपर्ने हो ।’ उनले भने, ‘तर, प्रधानमन्त्रीले पहल नै गरेको देखिएन । अर्को पत्र नआउँदासम्म वार्ता नगर्ने हाम्रो बटमलाइन नै हो ।’
सत्तारुढ पक्षका नेताहरु भने अनिनिश्चतकालका संविधानसभा स्थगित भए पनि एमाओवादीले वार्तामा गम्भीरता नेदेखाएको आरोप लगाउँदै आएका छन् । प्रधानमन्त्रीले लिखित आव्हान गर्नु र एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुले वार्ताको लागि जिम्मेवार देखिएको बताउँदै आएका छन् । यद्यपी दुवै पक्षका दोस्रो तहका नेताहरु अनौपचारिक छलफलका क्रममा छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीमा पोखरेल

नवलपरासी, ८ फागुन । क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा घनश्याम पोखरेल ‘राजु’ निर्वाचित...   
नेबिसंघ र वाईसीएल झडप

नेबिसंघ र वाईसीएल झडप

रुकुम, ८ फागुन । रुकुमको आठबिसकोटमा अाइतबार नेपाल विद्यार्थी सङ्घ र योङ्ग कम्युनिष्ट लिग(वाइसिएल)बीच...   
राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

राप्रपा अध्यक्षमा थापा र राणाको उम्मेदवारी दर्ता, लोहनी पछि हटे

काठमाडौं, ८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौंमा जारी महाधिवेशमा पार्टीको आगामी नेतृत्वका...   
बंगलादेशमा मनाङको विजयी शुरुवात, बंगलादेशी क्लव २–० ले पराजित

बंगलादेशमा मनाङको विजयी शुरुवात, बंगलादेशी क्लव २–० ले पराजित

काठमाडौं, ८ फागुन । बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लव कप फुटवलमा नेपालको ए डिभिजन क्लव...   
बैंकिङ कसुर मुद्दामा कार्की समातिए

बैंकिङ कसुर मुद्दामा कार्की समातिए

काठमाडौं, ८ फागुन । बैकिङ्ग कसूर मुद्दामा बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्की पक्राउ परेका...   
मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

मोर्चा आवद्ध सातै दलका नेतालाई आकस्मिक बालुवाटार डाकियो

काठमाडौं, ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुत लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध...   
अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

अमेरिकाको टेक्सासमा हजारौंको प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात...   
यातायात अभावमा उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ

यातायात अभावमा उपचारका लागि हेलिकप्टर चार्टर गरी काठमाडौँ

सोलुखुम्बु, ८ फागुन । जङ्गलमा काठ काट्ने क्रममा मुढाले किचेर घाइते बनेका गुदेल– २ सोलुखुम्बुका ३३ वर्षीय...   
राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

राष्ट्रवादको बर्कोमा दूतावासमा पैसा माग्ने विद्यार्थी

स्ववियुको सान्दर्भिकताबारे पक्ष र विपक्षमा तर्कहरु पेश हुँदै गर्दा त्रिभुवन विश्वविद्यालयले मिति...   
विमानस्थलमा अर्को सुन काण्ड, डेढ किलो सुनसहित एक भारतीय समातिए

विमानस्थलमा अर्को सुन काण्ड, डेढ किलो सुनसहित एक भारतीय समातिए

काठमाडौं, ८ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकपछि अर्को अबैध सुन बरामद भइरहँदा आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु :
Top