Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

वार्ता अझै अनिश्चित

अनिश्चितकालका लागि संविधानसभा बैठक स्थगित भएको पाँच दिनसम्म पनि दलबीच औपचारिक संवाद हुन सकेको छैन । नागरिक दैनिकमा खबर छ–औपारिक वार्ताका लागि प्रधानमन्त्री सुशील कोइरालाले लिखित आव्हान गरे पनि विपक्षीले अघि सारेका शर्त सत्तारुढ दलले स्वीकार्न नसक्दा दुई पक्ष वार्तामा बस्न नसकेका हुन् । अनौपाचारिक छलफल र भेटघाटका क्रममा विपक्षी दलका नेताहरुले शर्त अघि सार्ने गरेका छन् । सहमतिका आधारमा संविधान बनाउने ग्यारेन्टी प्रधानमन्त्रीले वक्तव्यमार्फत नगरेसमम वार्तामा बस्नुनको औचित्य नभएको विपक्षीको अडान छ । एमाओवादीका एक नेताले १६ फागुन अघि वार्ता हुने सम्भावना निश्चित छैन । ती नेताका अनुसार जनसभा अघि वार्ता निश्चित छैन, भइहाले पनि सहमति हुने सम्भावना छैन । ‘फागुन १६ मा काठमाडौंमा लाखौं जनता उतारेर सरकारलाई देखाउँछौं, तयसैका आधारमा वार्ता हुन्छ’ ती नेताले भने, ‘त्यसपछि मात्र सरकार लचिलो हुन सक्छ अनि वार्ता हुन्छ ।’ फोरम लोकतान्त्रिकका नेता रामजनक चौधरीले प्रधानमन्त्रीले सहमतिमा संविधान जारी हुन्छ भन्ने अर्को वक्तव्य जारी नगरेसम्म वार्ता गर्न नसकिने विपक्षीको बटमलाईन रहेको प्रष्ट्याए । ‘ठूलो पार्टी र सरकारको नेतृत्व गरेको हैसियतले सहमतिको पहल कांग्रेसले गर्नुपर्ने हो ।’ उनले भने, ‘तर, प्रधानमन्त्रीले पहल नै गरेको देखिएन । अर्को पत्र नआउँदासम्म वार्ता नगर्ने हाम्रो बटमलाइन नै हो ।’ सत्तारुढ पक्षका नेताहरु भने अनिनिश्चतकालका संविधानसभा स्थगित भए पनि एमाओवादीले वार्तामा गम्भीरता नेदेखाएको आरोप लगाउँदै आएका छन् । प्रधानमन्त्रीले लिखित आव्हान गर्नु र एमाओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुले वार्ताको लागि जिम्मेवार देखिएको बताउँदै आएका छन् । यद्यपी दुवै पक्षका दोस्रो तहका नेताहरु अनौपचारिक छलफलका क्रममा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies