Khabar Dabali Logo
  December 6, Fri

प्रदेश न. ६

कर्णाली प्रदेशः जनप्रतिनिधिको सेवा सुविधाको मस्यौदा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारले यहाँका जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐनको मस्यौदा स्वीकृत गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबारको बैठकले दुई छुट्टाछुट्टै मस्यौदा स्वीकृत गरी संसद्मा... 

मुगु आगलागीः १४ घर जलेर नष्ट, आगो अझै नियन्त्रण बाहिर

मुगु । मुगुमा कार्मारोङ्ग गाउँपालिका स्थित वडा नम्बर ४ किम्री गाउँमा बिहीबा आगलागी हुँदा १४ वटा घर जलेर नष्ट भएको छ । बिहान ९ बजेतिरबाट सुरु भएको आगलागी अझै आगो नियन्त्रण हुन सकेको छैन । स्थानीय छिरिङ्गटासी लामाको... 

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

कर्णाली प्रदेशमा असिनापानीले लाखौँको क्षति

सुर्खेत । कर्णाली प्रदेशमा असिनापानीले लाखौँको अन्नबालीमा क्षति पु¥याएको छ । असिनापानीबाट पीडित किसानलाई सरकारले उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नका लागि सरकार लागि परेको कर्णाली प्रदेशका भूमि व्यवस्था,... 

संघीय एकाइलाई प्रदेश सरकार मातहत ल्याउन माग

सुर्खेत । संघीय सरकारका एकाइलाई प्रदेश सरकारको मातहतमा ल्याउन कर्णालीका सांसदले माग गरेका छन् । स्थानीय वीरेन्द्रनगरमा आज केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको... 

उपल्लो डोल्पामा नेपाल टेलिकमको सेवा सुरु

डोल्पा । दुर्गम हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रमा पर्ने धो बस्तीमा पहिलो पटक नेपाल टेलिकमको सेवा विस्तार भएको छ । डोल्पाको बुद्ध गाउँपालिकामा पर्ने उपल्लो डोल्पामा पहिलो पटक नेपाल टेलिकमको नमस्ते मोबाइल... 

कर्णाली घोषणापत्रः यस्ता छन् छ बुँदे प्रतिबद्धता, नौ बुँदे आह्वान

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शनिबार ‘कर्णाली घोषणापत्र’ जारी गरिएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र तथा नेप्लिज सिभिल सोसाइटी माउण्टेन इनिसियटिभको पहल तथा... 

कांग्रेसले गठन गर्यो डोल्पामा छायाँ सरकार

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा नेपाली कांग्रेसको छाँया सरकार गठन गरिएको छ । नेपाली कांगे्रसले डोल्पाका आठवटा स्थानीय तहमध्ये त्रिपुरासुन्दरी नपामा पहिलो पटक छायाँ सरकार गठन गरेको हो । त्रिपुरासुन्दरी... 

संघीय सरकारलाई मुख्यमन्त्री शाहीको आग्रहः अधिकार दिनोस् अर्थ दिनु पर्दैन

संघीय सरकारलाई मुख्यमन्त्री शाहीको आग्रहः अधिकार दिनोस् अर्थ दिनु पर्दैन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अधिकारको आवश्यकता रहेको भन्दैसंघीय सरकारलाई अर्थ नभई अधिकार दिन आग्रह गरेका छन् । कर्णाली सम्मेलनको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीलाई... 

सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सेल्फी खिचेर कर्णालीको समृद्धि संभव छैनः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताएका छन् । शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति... 

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

कर्णाली प्रदेशको बजेट एक अर्ब २ करोड ५ लाख (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली सरकारले चालु आर्थिक वर्ष ०७४/७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ । बिहिबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार संसदमा १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत... 

Top