Khabar Dabali Logo
  December 12, Thu

प्रदेश न. ६

अब अविवाहित महिलाले भत्ता पाउने

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिकाले ५० वर्षसम्म विवाह नगरी बसेका अविवाहित एकल महिलालाई भत्ता दिने भएको छ । विवाह नगरी एकल जीवन बिताइरहेका नगरभित्रका महिलालाई नगरपालिकाले भत्ता दिने निर्णय गरेको हो । आगामी... 

कर्णाली प्रदेशमा नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा

कर्णाली । कर्णालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय कमिटी गठन अन्तिम चरणमा पुगेका छन् । नेकपाले सुर्खेतबाहेक सबै जिल्लामा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा कमिटीका पदाधिकारीका साथै इञ्चार्ज चयन गरिसकेको... 

जाजरकोटका सातै स्थानीय तहमा नेकपाको एकता सम्पन्न

जाजरकोट । जाजरकोट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जाजरकोटका सातै स्थानीय तहको एकता सम्पन्न गरेको छ । आज बिहान सम्पन्न भएको बैठकले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भेरी नगरपालिकाको अध्यक्षमा मुकुन्द शर्मा र... 

जाजरकाेटबाँसी भन्छन् – पहिले पानी अनि भोट

जाजरकोट । छेडागाड नगरपालिका–१३ का बद्री राना अहिले ५१ वर्षको भए । उनले जान्ने भएदेखि खार गाउँमा पिउने पानीको माग हुँदै आएको थियो । प्रत्येक पटक चुनावमा भोट माग्न घरदैलोमा आउने नेताले भेरी नदीबाट एक घण्टा लगाएर... 

१३ वर्षीया बालिका सातजनाबाट पालैपालो बलात्कृत

सुर्खेत । वीरेन्दन्द्रनगरकी १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ का २३ वर्षीय लालबहादुर रावत, १९ वर्षीय महेश हमाल, १९... 

प्रहरीको तालिम केन्द्रभित्रै महिला जवान बलात्कृत

बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवानको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी छिन् । सई बमबहादुर... 

प्रतिबन्धित जुस बजारमा खुलम्खुला विक्रिबितरण

प्रतिबन्धित जुस बजारमा खुलम्खुला विक्रिबितरण

नेपालगञ्ज । सरकारले प्रतिबन्ध लगाएको विभिन्न स्वादका शक्तिवर्द्रधक जुस बजारमा खुलेआम बिक्री वितरण भइरहेको पाइएको छ । बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित ‘सेन्थेटिक फ्लेवर र इनर्जी जुस’ले सर्वसाधारणको स्वास्थ्यमा... 

९८ हजार नगदसहित जुवाडे पक्राउ

९८ हजार नगदसहित जुवाडे पक्राउ

बाँके । नेपाल प्रहरीले ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलिरहेका... 

भोजमा अचार खाँदा ३१ जना बिरामी

भोजमा अचार खाँदा ३१ जना बिरामी

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैँ भोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । स्थानीयवासी रामप्रसाद लामिछानेको घरमा बनाइएको अचार खाँदा उनका परिवारका सदस्यसहित टीका थाप्न आएका पाहुनासमेत... 

सुर्खेतमा पाँच हजार भन्दामाथि अवैध घरेलु मदिरा नष्ट

सुर्खेत । जिल्ला प्रहरी कार्यालयले विभिन्न स्थानबाट सङ्कलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीको रोहबरमा आज प्रहरीले बरामद गरिएको पाँच हजार १६१ लिटर मदिरा नष्ट गरेको हो । जिल्ला... 

Top