/  Thu, November 15, 2018

प्रदेश न. ६

सामाजिक विकासमन्त्री सोडारी बर्खास्तमा

सामाजिक विकासमन्त्री सोडारी बर्खास्तमा

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तमा पर्नुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई मंगलबार दिउँसो बर्खास्त गरेकाे हो । आजको नेपाल समाचारपत्र दैनिकमा याे... 

रेलको अध्ययन गर्न चिनियाँ टोलीसहित मुख्यमन्त्री हुम्लामा

रेलको अध्ययन गर्न चिनियाँ टोलीसहित मुख्यमन्त्री हुम्लामा

हुम्ला। हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट... 

भुस्याहा कुकुरले टोक्दा १० जना घाइते

भुस्याहा कुकुरले टोक्दा १० जना घाइते

हुम्ला। हिन्दूहरुको महान् पर्व भाइटीका लगाई देउसी खेल्ने क्रममा शुक्रबार बेलुका भुस्याहा कुकुरले १० जनालाई टोकेर घाइते बनाएको छ । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मान्छे टोक्दै हिँड्ने भुस्याहा कुकुर... 

जन्म र मृत्यु संस्कारको चामल वितरण कार्य प्रभावकारी बन्दै

सुर्खेत। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीका नागरिकको जन्म र मृत्यु संस्कारमा २० किलो चामल दिने घोषणा गर्दा निकै आलोचना भयो । प्रधानमन्त्री दाहालको घोषणाले केही समय कर्णालीमा तर्कवितर्क,... 

करेन्ट लागेर मृत्यु

तुलसीपुर । दाङमा करेन्ट लागेर आज एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–३ मसुरियाका २० वर्षीय सुरेन्द्र चौधरीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । तोरन बनाउनका लागि बाँस काट्ने... 

भेरी नदीमा जीप खस्योः १० जनाको मृत्यु, २ जनाको जिवितै उद्दार

डोल्पा । जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । सोमबार सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको छ भने दुर्इ जनाको... 

रारा घुम्न अाएका जनप्रतिनिधिको झगडाः मेयरको टाउकोमा ५ टाँका, केहि घाइते

कालीकोट । भ्रमणमा अाएको स्याङजाको चापाकोट नगपालिकाका टाेलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् । शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा घाइते भएका हुन्... 

नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह

सुर्खेत। सुर्खेत कारगारका कैन्दीबन्दीले आम नागरिकलाई कानूनको आधारभूत ज्ञान दिन आग्रह गरेका छन् । विभिन्न मुद्दामा सजाय भुक्तान गर्न उक्त कारागारमा कैदीबन्दीसँग आज भेटघाट गरेका कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था,... 

सहयोगको पर्खाइमा दलित विद्यालय

रोल्पा। समुदाय नजिक विद्यालय स्थापना गरेर सबै बालबालिकालाई शिक्षाको पहुँचमा पु¥याउने सोचले दलित अगुवाहरूले स्थापना गरेको रोल्पाको एक विद्यालय सञ्चालन गर्न कठिन भएको छ । पूर्वी रोल्पाको सुनिल स्मृति गाउँपालिका–१... 

हुम्लामा हिमपात

हुम्ला । हिमाली जिल्ला हुम्लामा आज बिहानबाट हिमपात शुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात शुरु हुने गर्दथ्यो भने यो वर्ष कात्तिकमै हिमपात हुन थालेको छ । आइतबार बिहानबाट शुरु भएको हिमपात यो वर्षको पहिलो... 

Top