Khabar Dabali Logo
  May 30, Sat

प्रदेश न. ४

बागलुङमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण, गिनिजबुक यात्रा शुरु

बागलुङ । सिङ्गल स्पान प्रविधिमा बनेको झोलुङ्गे पुलमध्ये संसारकै लामो पुल बनेको भन्दै बागलुङको रामरेखा र पर्वतको पाङ अदुवाबारी जोड्ने झोलुङ्गे पुललाई गिनिजबुक अफ दि वल्र्डमा लेखाउने प्रक्रियाको थालनी भएको छ... 

म्याग्दीमा एकै दिन ३ जनामा डेङ्गु संक्रमण

म्याग्दी । म्याग्दीमा आइतबार एकै दिन ३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । बेनी नगरपालिकाका विभिन्न बस्तीबाट उपचारका लागि आइतबार बेनी अस्पतालमा आएका १ महिला र २ पुरुषमा सङ्क्रमण देखिएपछि जिल्लामा वैशाख महिनामै... 

त्रिशूली नदीले बगाएर ३३ वर्षीय गुरुङ बेपत्ता, ग्यास सिलिन्डर पड्किँदा दुई बालक घाइते

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ चामेढुङ्गामा त्रिशूली नदीले बगाएर आज एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही ठाउँ बस्ने ३३ वर्षीय देउबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्रिशूली... 

तनहुँमा एकान्तबासको क्षमता १८१ भएतापनि त्यहाँ बस्नेको सङ्ख्या न्यून

तनहुँमा एकान्तबासको क्षमता १८१ भएतापनि त्यहाँ बस्नेको सङ्ख्या न्यून

तनहुँ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि विदेश तथा बाहिरी जिल्लाबाट आएकालाई निगरानी गर्नका लागि तनहुँ जिल्लामा १८१ श्यया क्षमताको एकान्तबास बनाइए पनि त्यहाँ बस्ने सङ्ख्या न्यून छ । दश स्थानीय तहले २५ ठाउँमा... 

तनहुँका विभिन्न स्थानमा विकास निर्माणका काम शुरु

दमौली । तनहुँका विभिन्न स्थानीय तहमा बन्दाबन्दी भएसँगै रोकिएका विकास निर्माणका काम शुरु गरिने भएको छ । स्थानीय तहहरुले बन्दाबन्दीको अवधिमा पनि विकास निर्माणका काम शुरु गर्ने अनुमति दिएपछि यसअगाडि नै सम्झौता... 

अन्नपूर्णको हिमपहिरोमा हराएका थप दुईसहित सातको शव फेला

कास्की । अन्नपूर्ण आधार शिविर पदयात्राको क्रममा गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ को हिङ्कुकेभ वरिपरिको हिमपहिरोमा परी बेपत्ता थप दुई जनाको शव आज बिहान फेला परेको छ । यससँगै सो पहिरोमा परेर हराएका... 

बुधबारदेखि रेडियोबाट एसइई तयारी कक्षा शुरु

दमौली । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी लागू भएपछि एसइई परीक्षा स्थगन भएर घरमै बसिरहेका विद्यार्थीलाई लक्षित गरी तनहुँको एक रेडियोले तयारी कक्षा शुरु गरेको छ । एसइई दिने तयारीमा रहेका विद्यार्थीलाई... 

लकडाउनको समयमा गर्न सकिने कामलाई निरन्तरता दिन जोड

पोखरा । गण्डकी प्रदेश, अर्थ तथा विकास समितिले विभिन्न चार मन्त्रालयका सचिवसँग जारी बन्दाबन्दीले पारेको प्रभाव र भइरहेका कामका विषयमा छलफल गरेको छ । समितिले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा विकास... 

वडाध्यक्षको पूर्ण खनालको निधन, सिङ्गो गाउँपालिका शोकमा

बरेङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिका–३ बाटाकाचौरका वडाध्यक्ष पूर्ण खनालको निधनले सिङ्गो गाउँपालिका शोकमा डुबेको छ । शोकमा डुबेको गाउँपालिकाले आज गाउँपालिकामा शोक बिदासमेत दिएको छ । वैशाख ८ गते गुल्मीको शान्तिपुर... 

बागलुङेद्वारा १२ लाखको स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गलकोट । बागलुङमा जन्मेर रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका बागलुङेहरुले धवलागिरि अञ्चल अस्पताल बागलुङलाई ठूलो परिमाणमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । बिहीबार प्रवासी नेपालीको तर्फबाट धवलागिरि... 

Top