Khabar Dabali Logo
  January 21, Tue

प्रदेश न. ४

धौलागिरि अञ्चल अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा

बागलुङ । धौलागिरी अञ्चल अस्पताल बागलुङमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन आएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पहिलोपटक ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको... 

लठ्यायो डाँडाको नाकले

लठ्यायो डाँडाको नाकले

पोखरा । चिसो मौसममा पारिलो घाम । खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल । हिउँदको समय । गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई छैन । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको... 

बागलुङको एकै गाउँमा फल्यो दुई करोडको सुन्तला

बागलुङ । जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यो वर्ष रु दुई करोडको सुन्तला फलाएका छन् । सुन्तला बगैँचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिगानामा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको... 

बागलुङमा बिरामी बोकेको जिप दुर्घटनाग्रस्त

बागलुङ । बागलुङको खर्वाङ बजारबाट सिसाखानीतर्फ जाँदै गरेको जिप आज बिहान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्र्यालयले जनाएको छ ।लु१च ७७१८ नंको पिकअप... 

कारागारमा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणमा समस्या

दमौली । तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी समायोजनमा सरुवा भएपछि कैदीबन्दी नियमित स्वास्थ्य उपचारको सेवाबाट बञ्चित भएका हुन् । कारागारमा... 

कतै सिट क्षमताभन्दा बढी यात्रु चढाउनुभएको छ ? कारवाहीमा परिएला !

दमौली । दुई जना यात्रुको मात्र सिट क्षमता रहेको जिपमा २१ जना राखी चलाएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले सवारी साधनलाई नियन्त्रणमा लिएको छ । धादिङबाट पोखरा जाँदै गरेको बा६च ५१७५ नंको टाटा जिपको पछाडि... 

धवलागिरिका चार जिल्लामा पहिलोपटक फाइबरबाट फोन र इन्टरनेट सेवा

काठमाडौं । नेपाल टेलिकमले फाइबर प्रविधिबाट धवलागिरीका चार जिल्लामा एकसाथ फोन र इन्टरनेट सेवा शुरुआत गरेको छ । पहिलोपटक टेलिकमले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा बुधबारदेखि सेवा थालनी गरेको हो ।यसअघि... 

पाँच वर्षीया बालिका बलात्कार आरोपी थापालाई जन्मकैद

दमौली । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ ।न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको... 

दुई दशकपछि कालोपत्रको काम धमाधम

बलेवा । बागलुङ जिल्ला सदरमुकामदेखि दक्षिण क्षेत्रको केन्द्र कुश्मीसेरा जाने सडकको ट्र्याक खुलेको दुई दशकपछि कालोपत्रको काम शुरु भएको छ ।एक्काइस किमी सो सडकखण्डमध्ये आगामी आर्थिक वर्षको अन्त्यसम्ममा कामसक्ने... 

बागलुङमा एउटै बोटमा २७ हजारको सुन्तला

बागलुङमा एउटै बोटमा २७ हजारको सुन्तला

बागलुङ । यो त्यही सुन्तलाको बोट हो, जसलाई टोपबहादुर खड्काले ३९ वर्षअघि रोपेका थिए । चार दिन लगाएर गुल्मी, भाडगाउँबाट ल्याएको बोटमा योपालि ४५० किलो सुन्तला फल्यो । गाउँमा चलेको मूल्य अनुसार त्यही एउटै बोटले रु २७... 

Top