Khabar Dabali Logo
  November 20, Wed

प्रदेश न. ४

कास्कीमा समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

कास्कीमा समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

कास्की । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको... 

नेकपा कास्कीले गर्याे दुई हजार ६४१ सदस्यीय निर्वाचन समिति गठन

कास्की । मङ्सिर गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति... 

करेन्ट लागेर १७ वर्षीय युवकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका–३ शान्तिनगरस्थित म्याग्दे गाउँपालिका–१ बाख्रेका १७ वर्षीय सन्देश सुनारको करेन्ट लागेर मृत्यु भएको छ । निर्माणाधीन घरको दोस्रो तल्लाबाट खसेर घाइते भएका सुनारको उपचारको क्रममा... 

म्याग्दीमा जिप दुर्घटना, दुई जनाको मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको... 

कास्की क्षेत्र नं. २ को उपनिर्वाचन, समाजवादीलाई उम्मेदवार छान्नै सकस

कास्की क्षेत्र नं. २ को उपनिर्वाचन, समाजवादीलाई उम्मेदवार छान्नै सकस

पोखरा । आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नं. २ मा समाजवादी पार्टीबाट ३ जना आकांक्षी देखिएका छन् । ईञ्जिनियर धर्मराज गुरुङ, हेमबहादुर थापा ‘किरण’ र रामबहादुर नेपालीले उपनिर्वाचनको लागि उम्मेदवार... 

म्याग्दी र बागलुङमा एकाबिहानै ४.५ रेक्टर भूकम्प

म्याग्दी । म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा आज बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको... 

तनहुँमा बाघ आतंक, ६ जनाको ज्यान गयो

तनहुँमा बाघ आतंक, ६ जनाको ज्यान गयो

काठमाडौं । तनहुँको भानु नगरपालीका पछिल्लो समय नरभक्षी चितुवाको त्रासमा छ । स्थानीयहरु हरेक दिन बाघ (चितुवा)को डरमा बाँचिरहेका छन् । दशैको टिकाको दिनमै चितुवाले भानु १ का आशिक बानियाको ज्यान लिएको थियो । टिका सकिएको... 

छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा, आज ‘नहायखाय’

छठपर्वमा सूर्य र छठी माताको एकैसाथ पूजा, आज ‘नहायखाय’

पोखरा । लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरु धार्मिक... 

कास्की उपनिर्वाचन: रवीन्द्रकी श्रीमतीसहित तीन जनाको नाम सिफारिश

कास्की उपनिर्वाचन: रवीन्द्रकी श्रीमतीसहित तीन जनाको नाम सिफारिश

कास्की । नेकपा गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नं २ को उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ । सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित... 

भाइटीका महोत्सवमा तीसजना विदेशीको सहभागिता

भाइटीका महोत्सवमा तीसजना विदेशीको सहभागिता

पोखरा । पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई... 

Top