Khabar Dabali Logo
  November 18, Mon

प्रदेश न. ४

उपनिर्वाचनः सबै मतदानस्थल संवेदनशील

बागलुङ । आगामी मङ्सिर १४ गते बागलुङमा हुने प्रदेशसभा र स्थानीय निकायको उपनिर्वाचनका लागि निर्वाचन आयोगले २५ मतदानस्थल तोकेको छ । क्षेत्र नं २ ९ख० का लागि तोकिएका २४ र बडिगाड गाउँपालिका–२ का लागि तोकिएको एक मतदानस्थलमध्ये... 

देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव छ – विद्या भट्टराई

कास्की । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले देशको समृद्धि श्रमको उचित सम्मानले मात्र सम्भव हुने बताएकि छिन् । जिफन्ट गण्डकी प्रदेशले आज पोखरामा आयोजना गरेको श्रमिकको... 

उपनिर्वाचनः काङ्ग्रेसलाई वाम तालमेलको पुरानै चुनौती खडा

बागलुङ । नेपाली काङ्ग्रेससामु क्षेत्र नं २ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनमा वाम तालमेलको पुरानै चुनौती खडा भएको छ । विसं २०७४ को चुनावमा पनि काङ्ग्रेसले वाम गठबन्धनको सामना गर्नुपरेको थियो । सो चुनावमा... 

विश्वास गर्नुहोस् मुलुकले पाँच बर्षमा काँचुली फेर्नेछ – प्रवक्ता बाँस्कोटा

स्याङ्जा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन् । देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको... 

मुस्ताङमा हिउँ पर्न थाल्यो

मुस्ताङ । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर... 

रविन्द्रको जनस्थानबाट विद्याले थालिन चुनावी अभियान

रविन्द्रको जनस्थानबाट विद्याले थालिन चुनावी अभियान

पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकी विद्या भट्टराईले आफ्ना पति स्वर्गीय नेता रविन्द्र अधिकारीको जन्मस्थानबाट चुनावी अभियान थालेकी छिन्... 

कास्की २ मा विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

कास्की २ मा विद्या भट्टराईसहित ६ जनाको उम्मेदवारी दर्ता

पोखरा । कास्की २ मा प्रतिनिधि सभा सदस्यका लागि १४ मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले आफ्नो मनोनयन पत्र दर्ता गरेकी छन् । कास्की २ मा बिहिबार बिहान १०ः३५ प्रमुख निर्वाचन... 

रविन्द्रको जन्मस्थानबाट विद्याले निर्वाचन अभियान थाल्ने

रविन्द्रको जन्मस्थानबाट विद्याले निर्वाचन अभियान थाल्ने

पोखरा । आगामी मंसिर १४ मा हुन गईरहेको उपनिर्वाचनको लागि कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेकी विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान स्वर्गीय रविन्द्र अधिकारीको जन्मस्थानबाट गर्ने भएकी... 

कास्कीमा समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

कास्कीमा समाजवादी पार्टीबाट गुरुङको उम्मेदवारी

कास्की । आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीले धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएको... 

नेकपा कास्कीले गर्याे दुई हजार ६४१ सदस्यीय निर्वाचन समिति गठन

कास्की । मङ्सिर गते हुने उपनिर्वाचनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुई हजार ६४१ सदस्यीय निर्वाचन परिचालन समिति... 

Top