Khabar Dabali Logo
  June 1, Mon

प्रदेश न. ४

अब बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

पर्वत । पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा रहेका... 

पौडी खेल्दा सेती नदीमा डुबेर युवकको मृत्यु

पौडी खेल्दा सेती नदीमा डुबेर युवकको मृत्यु

तनहुँ । पौडी खेल्ने क्रममा सेती नदीमा डुबेर आज यहाँ एक युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिकामा–४ गाछेपानीका रामबहादुर मगरको घरमा डेरा गरी बस्ने २५÷२६ वर्षका पप्पु नाम गरेका व्यक्तिको पौडी खेल्ने क्रममा... 

इतिहासमै पहिलो पटक मस्जिद सुनसान

दमौली । मुस्लिम धर्मावलम्बीको महान चाड इद उल–फित्रको अवसरमा मस्जिदमा मुस्लिम समुदायको ठूलो भीडभाड हुन्थ्यो । उक्त दिन मस्जिदमा भेला भई सामूहिक नमाज पढ्ने, शुभकामना आदानप्रदान गर्नेलगायतका कार्य हुन्थे तर यस... 

भरुवा बन्दुकसहित बाबु – छोरा पक्राउ

भरुवा बन्दुकसहित बाबु – छोरा पक्राउ

गोरखा । भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले... 

नवलपुरका कोरोना संक्रमित भारतको गुजरातबाट आएका थिए

नवलपरासी । नवलपुरमा शुक्रबार पुष्टि भएका कोरोनाभाइरस संक्रमित जेठ १ गते भारतको गुजरातबाट नेपाल आएका थिए । विनय त्रिवेणी गाउँपालिका–६ का ४५ पुरुष नेपाल छिर्ने बेलामा सुस्ताको बोधी नगरमा रहेको क्वारेन्टाइनमा... 

अधिक मदिरा सेवन र घर झगडाले आगलागी बढ्यो

बाग्लुङ । पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए । गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा । तीनवटै घटनामा मानवीय क्षति नभए पनि सामान्य... 

अस्पतालकाे लापरबाही भयाे भन्दै संक्रमितको परिवारले उठाउन मानेन् शव

बुटवल । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ । बुटवलको क्रिमसन अस्पतालमा उनको मृत्यु भए पनि शव व्यवस्थापन हुन सकेको छैन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै... 

मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएपछि परिवारको बिचल्ली

मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएपछि परिवारको बिचल्ली

बाग्लुङ । बडिगाड गाउँपलिकाको वडा नं २ सिमलचौरका शिव भनिने सुरजबहादुर कुमालले मदिरा सेवन गरी आफ्नै घरमा आगो लगाएका छन् । ज्याला मजदुरीमा धानिएको परिवार घर र गोठ जलेर नष्ट भएपछि परिवारको बिचल्ली भएको छ । बुधबार... 

कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने

कृषि सामग्री र बीउमा ५० प्रतिशत अनुदान दिने

कास्की । विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ । कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक... 

कोरोना सङ्क्रमित भेटिएपछि दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी

कोरोना सङ्क्रमित भेटिएपछि दैलेखको आठबीस नगरपालिका सिल गर्ने तयारी

दैलेख । कोरोना सङ्क्रमित भेटिएसँगै दैलेखको आठबीस नगरपालिकालाई सिल गर्ने तयारी भइरहेको छ । आठबीस नगरपालिका—१ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना सङ्क्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गर्न... 

Top