Khabar Dabali Logo
  November 20, Wed

प्रदेश न. ४

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दीमा ‘स्थानीयवासीले सुरु गरे ‘होमस्टे’

म्याग्दी । अल्पसंख्यक छन्त्याल समुदायको बसोबास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा होमस्टे (घरबास) सञ्चालन गरिएको छ । प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा... 

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

बोयर जातका बाख्राबाट मनग्य आम्दानी

म्याग्दी । बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न  अस्ट्रेलियाबाट बोयर जातका बाख्रा ल्याएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन गर्दै आउनुभएका... 

‘लिफ्ट’बाट गाउँमा खानेपानी

‘लिफ्ट’बाट गाउँमा खानेपानी

बागलुङ । गल्कोट नगरपालिका–११ रिघाफेँदीको सीमान्तकृत कुमाल बस्तीमा ‘लिफ्ट’ गरेर खानेपानी पु¥याएको छ । तीन सय मिटर तल रहेको मूलको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर गाउँमा ल्याइएको हो । रिघाफेँदी ‘लिफ्टिङ’ खानेपानी... 

अमेरिका हिडेका १३ जना नेपाली नाइजेरियामा अलपत्र

अमेरिका हिडेका १३ जना नेपाली नाइजेरियामा अलपत्र

म्याग्दी । पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् । दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका... 

नपढाउने शिक्षकको रेकर्ड राख्न थाले विद्यार्थी

पर्वत । पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला रु भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती... 

गरिबी साझा समस्याः मन्त्री गुरुङ

गरिबी साझा समस्याः मन्त्री गुरुङ

पोखरा । पोखरा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरिबी हामीहरूको साझा समस्या भएको बताएको छ । गरिबी निवारण कोषद्वारा आज यहाँ आयोजित ‘गरिबी निवारण, व्यावसायिकता विकास तथा समृद्धिका लागि स्थानीय सरकारहरूसँग... 

रूखबाट लडेर मृत्यु

पर्वत । पर्वतको मोदी गाउँपालिका–६ तिलाहारमा एक व्यक्तिको शनिबार रूखबाट लडेर मृत्यु भएको छ । सोलुखुम्बु सल्लेरी घर भई विगत ३ वर्षदेखि सोही क्षेत्रमा मजदुरी गर्दै आएका ४० वर्षीय राजकुमार बस्नेतको रूखबाट लडेर मृत्यु... 

एक भारतीयसहित चार जनालाई लागुऔषध मुद्दा

नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको छ । गत जेठ २४ गते अवैध लागुऔषधसहित... 

कम्युनिष्टसँगको पाटि एकता हल्ला मात्र: उपेन्द्र यादव

पोखरा । उपप्रधानमन्त्री उपेन्द्र यादवले नेपाल कम्युनिष्टसँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताएका छन् । पार्टी एकता गर्नका लागि कम्युनिस्ट शब्द छाड्नुपर्ने उनको भनाइ छ । शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग... 

त्रिशूली नदिमा ट्रक खस्यो

त्रिशूली नदिमा ट्रक खस्यो

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनीघाट–रोराङ गाउँपालिका– १० जोगीमाराबाट शुक्रबार राति त्रिशूली नदीमा एक ट्रक खस्दा दुई जना हराइरहेका छन् । भैरहवाबाट सिमेन्ट लिएर काठमाडौँका लागि छुटेको ना५ख ३४१५ नं... 

Top