असार १३ गते, २०७५ - १५:५६
लागूऔषधसहित चारजना पक्राउ
नवलपरासी । पूर्वी नवलपरासी क्षेत्रबाट नवलपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित चारजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । प्रतिबन्धित लागूऔषध छोड्न आएका दुईजना र लागूऔषध खरिद गर्न आएका दुईजना गरी चारजनालाई...
असार ११ गते, २०७५ - १६:४४
पोखरा इन्जिनियरिङ कलेज प्रशासन र विद्यार्थीहरुबीच सहमति
पोखरा। पाेखरा ईन्जिनियरिङ कलेज प्रशासन र बिद्धार्थीहरु बीच आइतबार सहमति भएको छ । गत शुक्रबार कलेजमा क्रियाशील अनेरास्ववियु, नेबि संघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कलेज प्रशासन समक्ष ७ बुदे मागपत्र पेश...
असार १० गते, २०७५ - २१:३५
प्रदेश नं ४ को नाम रोजाइमा चार वटा, तमुवान मगरात भने धर्नामा
पोखरा। प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि...
असार १० गते, २०७५ - २०:२८
कहाँ होला प्रदेश नं ४ को राजधानी ?
पोखरा। प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले...
असार १० गते, २०७५ - २०:०९
एउटै विद्यालयका ५ विद्यार्थीले ल्याए ४ जीपीए
पोखरा। पोखराको मदरल्यान्ड विद्यालयबाट एसईई परीक्षामा ५ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । मासवारस्थित मदरल्यान्ड माविका प्रयास पौडेल, कृति बराल, झरना पौडेल, वर्षा बराल र रन्जन यादवले ४ जीपीए ल्याएका हुन् । देशैभरबाट...
असार १० गते, २०७५ - १८:१५
महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता
पोखरा । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् ।उनको अझै पत्तो लागेको छैन । उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको...
असार १० गते, २०७५ - १६:३३
तीन अभियुक्त पक्राउ
म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विभिन्न कसुर गरेर फरार रहेका तीनजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेनी नगरपालिका–६ का ३२ वर्षीय खिमबहादुर दमाई, बेनपा–५ कै २१ वर्षीय विपीन खत्री र बेनपा–५...
असार ९ गते, २०७५ - २०:४४
दुबै पक्षका कम्युनिष्टको विचार एउटै हुनुपर्छः मुख्यमन्त्री गुरुङ
लमजुङ। प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन्र । पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै...
असार ९ गते, २०७५ - २०:०६
कास्कीका किसान तरकारीखेतीतर्फ आकर्षित
पोखरा। लगभग ४० वर्षकै अन्तरालमा पहिचान नै बनाइसकेका कृषिजन्य उत्पादन दाल, पिडालु र गोलभेँडा छोडेर कास्कीको बाघमारामा यतिखेर लहरेबाली फस्टाएको छ । शहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति अनिच्छा...
असार ९ गते, २०७५ - १९:४५
देउसी खेलेर संकलित रकम अपांगलाई सहयोग
पर्वत। एउटै परिवारका तीन सन्तान जन्मेदेखि ओछ्यानमा छन्, सामान्य परिवारका ती अपांगको उपचार र खानपानका लागि समेत समस्या छ । सुतेरै जीवन बिताइरहेका ती अपांगको पीडा र समस्या यूटुबमा देखेपछि अमेरिकामा बस्दै आएका प्रवासी...