Khabar Dabali Logo
  January 28, Tue

प्रदेश न. ४

अखिल नेपाल स्वतन्त्र विद्यार्थीद्वारा बाढी पीडितलार्ई घर हस्तान्तरण

अखिल नेपाल स्वतन्त्र विद्यार्थीद्वारा बाढी पीडितलार्ई घर हस्तान्तरण

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन कास्कीले बाढीपीडित दुई परिवारलाई घर हस्तान्तरण गरेको छ । विस. २०७४ साउन २४ गते आएको बाढीले घरबारविहीन बनेका माछापुच्छ«े गाउँपालिका –५ रिभानका कमला परियार र डम्बरबहादुर... 

स्थानीय तहमा उठेन लक्ष्यअनुसार राजस्व

तौलिहवा । कपिलवस्तुका ६ नगरपालिकामध्ये कृष्णनगरले मात्र लक्ष्यअनुरूप राजस्व उठाउन सकेको छ। वाणगंगा, बुद्धभूमि, शिवराज, महाराजगञ्ज र कपिलवस्तु नगरपालिका लक्ष्यअनुरूप राजस्व उठाउन असफल भएका हुन्। गत आव ०७४/७५... 

पहिरोमा पुरिएर दुईजना गम्भीर घाइते, पुरै गाउँ पहिरोको जोखिममा

पहिरोमा पुरिएर दुईजना गम्भीर घाइते, पुरै गाउँ पहिरोको जोखिममा

दोलखा। जिल्लाको विगु गाउँपालिका– ३ बुलुङमा पहिरोमा पुरिएर स्थानीयवासी अन्दाजी ४० वर्षीय श्याम श्रेष्ठ र उनकी श्रीमती दलमाया श्रेष्ठ गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । मध्यराति करीब... 

जमीन भासिएपछि ३२ घर उच्च जोखिममा

जमीन भासिएपछि ३२ घर उच्च जोखिममा

लमजुङ। दोर्दीमा जमीन भासिएपछि खिमचोक गाउँका ३२ घर उच्च जोखिममा परेका छन् । निरन्तर वर्षात्का कारण एक साताअघि दोर्दी –८ खिञ्चोकस्थित खिञ्चोक–जल्गेनी सडक भासिएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा खबर... 

उपाध्यक्षको राजनिमा माग गर्दै नेकपाका जनप्रतिनिधि अनशनमा

पर्वत। पैंयुँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् । गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका... 

१७ घर पहिरोको उच्च जोखिममा

१७ घर पहिरोको उच्च जोखिममा

म्याग्दी। बस्तीमाथिको पहाडबाट पहिरो खस्न थालेपछि बेनी नगरपालिका–४ सुर्केमेला गाउँका १७ परिवार जोखिममा परेको छ । बेनी नगरपालिका–३ को पहाडबाट पहिरो खस्न थालेपछि फेदीमा रहेको सुर्केमेला गाउँ जोखिममा परेको हो... 

निर्दयी अामा, जसले छोरी जन्माउने बित्तिकै मारिन्

निर्दयी अामा, जसले छोरी जन्माउने बित्तिकै मारिन्

फाइल फोटो लमजुङ । दुधपोखरी गाउँपालिका भुम्लीचोककी एक महिलाले जन्माउने वित्तिकै छोरीको हत्या गरेकी छन् । दुधपोखरी-२ भुम्लीचोककी ४५ वर्षीया विष्णुमाया परियारले शिशु जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको... 

पुल निर्माणले मनाङको यात्रा सहज

पुल निर्माणले मनाङको यात्रा सहज

मनाङ। मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले रु दुई करोडमा पुल निर्माण गरेको हो । पुल निर्माणले... 

कालीगण्डकी नदीको पुल बगायो

मुस्ताङ। लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ... 

छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारी शौचालयमा फाल्ने आमा पक्राउ

छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारी शौचालयमा फाल्ने आमा पक्राउ

लमजुङ। नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा... 

Top