Khabar Dabali Logo
  June 4, Thu

प्रदेश न. ४

शङ्कास्पद लक्षण देखिएपछि दुईजना स्वास्थ्यकर्मीकै स्वाब परीक्षण

बाग्लुङ । कोरोना भाइरसको शङ्कास्पद लक्षण देखिएपछि बागलुङका दुई स्वस्थ्यकर्मीको स्वाब परीक्षण गरिएको छ । दुई कोरोना सङ्क्रमितको सफलतापूर्वक उपचार गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङमा कार्यरत एक चिकित्सक र... 

प्रेमिकाले आत्माहत्या गरेपछि प्रहरी जवानको नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

बागलुङ । सलको पासो लगाएर मङ्गलबार आत्महत्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा... 

असिनाले ५३ लाखको अन्नबाली क्षति

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकमा असिनाका कारण रु ५३ लाख १८ हजार ३२० बराबरको अन्नबाली क्षति भएको छ । गत वैशाख ८ गते परेको असिनाले गाउँपालिकाको वडा नं २ भिमापोखरा र वडा नं ३ को धम्जामा लगाइएको बालीमा क्षति... 

म्याग्दीमा वैशाख १२ गतेदेखि खोप कार्यक्रम शुरु

म्याग्दी । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले आह्वान गरेको बन्दाबन्दीका कारण स्थगन खोप सेवा म्याग्दीमा एक महिनापछि शुरु भएको छ । बन्दाबन्दीमा सामाजिक दूरी भङ्ग हुने भएकाले... 

विदेशबाट फर्किएका युवा हातेट्र्याक्टर लिएर गाउँगाउँमा

स्याङ्जा । जाँगर हुनेलाई कामको खाँचो हुँदैन । वालिङ नगरपालिका–१२ भञ्ज्याङका युवाले यसको चरितार्थ गरिदिएका छन् । मुलुकमा काम नपाएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर चले पनि प्रायःयुवाहरु एकपटक वैदेशिक... 

कोरोनाविरुद्ध तीन तहका सरकारबीच समन्वय आवश्यक

कास्की । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि तीन तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्ने निष्कर्ष निकालेको छ ।समितिले गण्डकी प्रदेशको बजार अनुगमन टोली एवं सरोकारवालासँग... 

भूकम्पको ५ वर्ष पूरा हुँदा तनहुँमा ४७ प्रतिशत निजी आवास निर्माण सम्पन्न

तनहुँ । गोरखा भूकम्पको पाँच वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)... 

बेलायतमा कोरोना सङ्क्रमणबाट थप एक भूपू गोर्खाको निधन

लण्डन । लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुख्र्यौली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले... 

अन्नपूर्णको हिमपहिरोमा बेपत्ता सात मध्य थप दुईको शव फेला

कास्की । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ । पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका–११ स्थित तीन हजार २०० मिटर... 

तनहुँमा एकै परिवारका तीन जना मृत फेला, शोकमा डुब्यो गाउँ

तनहुँ । व्यास नगरपालिका–१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृतावस्थामा भेटिएका छन् । अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया आज... 

Top