Khabar Dabali Logo
  February 24, Mon

प्रदेश न. ३

धादिङमा झडपः एकको घटनास्थलमै मृत्यु, एक गम्भीर

धादिङ । धादिङको खनियावास गाउँपालिका ४ दार्खा घाम्सामा युवाबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ भने अर्का एक युवा गम्भीर घाइते भएका छन् । मंगलबार राती साढे ७ बजे युवाको समूहबीच झडप भएको थियो । उक्त फुट‍बल खेलका... 

विप्लव समूहका सिन्धुपाल्चोक सेक्रेटरी तामाङ पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । व्यापारीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको अवस्थामा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले मेलम्ची नगरपालिका–९... 

बेल्जियमकी अधिराजकुमारीलाई भरतपुरमा, महानगरपालिकाद्वारा भव्य स्वागत

बेल्जियमकी अधिराजकुमारीलाई भरतपुरमा, महानगरपालिकाद्वारा भव्य स्वागत

चितवन । बेल्जियमकी अधिराजकुमारी एस्ट्रिडलाई भरतपुरमा भव्य स्वागत गरिएको छ । नवलपुरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउने क्रममा भरतपुर विमानस्थलमा महानगरपालिकाले स्वागत गरेको हो । विमानस्थलमा महानगर... 

काठमाडौँ विश्वविद्यालयमा तालाबन्दी नखुल्ने सङ्केत

काभ्रेपलाञ्चोक । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय(केयू्)मा आन्दोलनरत पक्षद्वारा अझै तालाबन्दी नखुल्ने सङ्केत देखिएको छ । आफ्ना मागको सम्बोधन नभएको जनाउँदै आन्दोलनरत पक्षले पछिल्लो पटक गत पुस १६ गतेदेखि... 

पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो... 

धुलिखेल–बर्दिवास सडकमा ‘पासिङ जोन’ निर्माण गरिने

काठमाडौँ । धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ । एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रदा अथवा राेकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई... 

एउटै काेठामा सुतेका ८ पर्यटक बेहोसी अवस्थामा भेटिए

मकवानपुर । मकवानपुरको एक रिसोर्टमा ८ जना भारतिय पर्यटक बेहाेसी अवस्थामा भेटिएका छन् । सोमबार बेलुका मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक बेहोस अवस्थामा अर्धचेत... 

अन्तर्राष्ट्रि रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत... 

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

बाह्रबिसेमा लगाइएको निषेधाज्ञा स्थगित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको... 

मेलम्चीको तालामाराङ बजारमा आगलागी

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् । ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा... 

Top