Khabar Dabali Logo
  December 16, Mon

प्रदेश न. ३

आज हरिबोधिनी एकादशी, देवघाटधाम र चित्रसारीमा मेला

चितवन । चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको हो । बिहानदेखि देवघाटधाममा स्नान गर्न... 

झक्कु सुवेदी अस्पतालबाट डिस्चार्ज

झक्कु सुवेदी अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपाका नेता झक्कुप्रसाद सुवेदी अस्पतालबाट डिस्चार्ज भएका छन् । पारिवारिक स्रोतले जनाएअनुसार स्वास्थ्यमा सुधार आएपछि सुवेदीलाई आज अस्पतालले डिस्चार्ज गरेको हो । गत सोमबार अचानक हृदयघात भएपछि सुवेदीलाई... 

वडाध्यक्ष सुवालसहित १० जना विरुद्ध काभ्रेपलाञ्चोकमा किटानी जाहेरी

बनेपा। बनेपा नगरपालिकाले शान्ति सुरक्षामा खलल पु¥याई तोडफोड गरेको आरोपमा वडा नं १० का वडाध्यक्ष शेरबहादुर सुवालसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दिएको छ । बनेपा नपाका–९... 

नारायणील नदीमा हामफालेर ५५ वर्षीय पुरुषको मृत्यु

चितवन । नारायणगढबजार नजिकै नारायणी पुलबाट नदीमा हामफालेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार बुधबार बिहान ९ः३० बजेको समयमा अन्दाजी ५५... 

हरिबोधिनी एकादशीमा सार्वजनिक बिदा

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिकाले यही २२ कात्तिकमा पर्ने हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय... 

सुकुटे दुर्घटना: अझै पाँच घाइते अस्पतालमै

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा... 

इन्द्रावती–८ मा नेकपा र काङ्ग्रेसले उम्मेदुवार टुंगायो

सिन्धुपाल्चोक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले मंसिर १४ को उपनिर्वाचनका लागि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–८ को वडाध्यक्षको उम्मेदवार टुंगो लगाएका... 

प्रदेश प्रमुख पदमुक्त हुनु स्वभाविकः सभापति पोख्रेल

चितवन । कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले प्रदेश प्रमुखलाई पदमुक्त गर्नुलाई स्वाभाविक रुपमा लिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ चितवनले आज भरतपुरमा गरेको साँसदसँग सँवाद... 

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने एक जना पक्राउ

चितवन । सामाजिक अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा भएको कुटपिटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । घटनामा संलग्नता रहेको आरोपमा भरपुर ११ का अबिरल पोखरेललाई चितवन प्रहरीले पक्राउ गरेको... 

घाइतेको उपचारमा कु्नै कमी नहोस्ः सभापति देउवा

काभ्रेपलाञ्चोक । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई आग्रह गरेका छन् । उहाँले सोमबार बिहान धुलिखेल अस्पतालमा... 

Top