बैशाख ११ गते, २०७५ - १७:२८
प्रदेश तीनको विशेष बैठकलाई प्रमुख काइरालाले सम्बोधन गर्ने
हेटौँडा । प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशसभाको अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित हुन आह्वान गरिसकेको...
बैशाख ११ गते, २०७५ - १५:५६
साना किसान बिकास बैंक ६८ जिल्लामा
काठमाडौं । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं २०५८ असार २२ गते स्थापना भएको लघु बित्त बैंकले अहिलेसम्म रु १६ अर्ब लगानी गरी करीब सात लाख घर परिवार किसानलाई...
बैशाख ११ गते, २०७५ - १५:२८
बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु, १९ घाइते
चितवन । नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान ६ बजे बस र ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का...
बैशाख १० गते, २०७५ - १८:१२
गृहमन्त्री बादल भन्छन्-पार्टी एकतापछि जिल्ला तहमा पनि दुई पदीय नेतृत्व हुन्छ
चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दुई पार्टी एकताका लागि छिट्टै मिति तोकिने बताएका छन् । वैशाख ९ गते तयारी नपुग्दा ढिला भएको भन्दै थापाले यस्तो बताएका हुन् । आज चितवनको भरतपुर विमानस्थलमा प्रेस सेन्टर...
बैशाख १० गते, २०७५ - १८:३९
एसिड खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा, यसअघि नै उजुरी परेको थियो प्रहरीमा
प्रतिकात्मक फोटोचितवन । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ । गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना...
बैशाख ९ गते, २०७५ - २२:१८
पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिने चालकविरुद्ध मुद्दा
भक्तपुर । भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ अरनिको राजमार्गस्थित नलिनचोक बाँसघारीमा पैदल यात्रुको ज्यान जाने गरी ठक्कर दिएर फरार ट्रक चालकलाई प्रहरीले पक्राउ गरी आजै ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा...
बैशाख ९ गते, २०७५ - १९:१६
स्वच्छ खानेपानीमा यसकारण समस्या अायो: मन्त्री मगर
चितवन । खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताएकि छिन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उनले अहिलेसम्म राष्ट्रिय गौरवका...
बैशाख ८ गते, २०७५ - २३:३२
सरकारको देश विकास अभियानलाई कसैले रोक्न सक्दैन: डा भट्टराई
भक्तपुर । नेकपा (एमाले)का केन्द्रीय सदस्य डा राजन भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी देश विकासलाई अगाडि बढाउने बताएका छन् । आज नेकपा (एमाले) मध्यपुर नगर कमिटीले थिमिमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं...
बैशाख ८ गते, २०७५ - २२:३४
मन्त्री बीना मगर भन्छिन्-हिमालको पानी विदेशमा बेच्छाैं
काभ्रे । खानेपानी मन्त्री बिना मगरले जनतालाई खानेपानीको सुविधा पुर्याएपछि हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकि छिन् । काभ्रेको...
बैशाख ८ गते, २०७५ - २२:५३
पेस्तोलसहित ठमेलबाट एक जना पक्राउ
काठमाडौं । ठमेल ज्याठावाट मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मेड इन यूएसए लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली सहित उनलाई महानगरीय प्रहरी वृत्त दरवारमार्गको...