Khabar Dabali Logo
  July 2, Thu

प्रदेश न. ३

विद्युत् उत्पादन गृहमा आगलागी, विद्युत् उत्पादन बन्द

नुवाकोट। नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हुँदा विद्युत् उत्पादन बन्द भएको छ ।एक्काइस मेगावाट क्षमताको उक्त केन्द्र र सहायक योेजनाको रूपमा रहेको १४ मेगावाट क्षमताको... 

श्रीमतीमाथि एसिड प्रहार

श्रीमतीमाथि एसिड प्रहार

भतरपुर । एक पुरुषले आफ्नै श्रीमतीलाई एसिड प्रहार गरेका छन् । पोखरा महानगरपालिका–२९ आदर्शनगर बस्ने ४७ वर्षीय वीरेन गुरूङले ससुरालीमै आएर श्रीमती डोल्मा रूम्बालाई एसिड प्रहार गरेका हुन् । एसिड प्रहारबाट घाइते... 

हायस दुर्घटना हुँदा ११ जना घाइतेः घाइतेको हेलिकप्टरबाट उद्धार, दुईको अवस्था गम्भीर

सिन्धुली । सिन्धुलीको मुल्कोटमा यात्रुवाहक हायसलाई मालबाहक ट्रकले ठक्कर दिँदा दुर्घटना भएको छ । काठमाडौँबाट विराटनगर हिँडेको इन्द्रेणी यातायातको बा ४ ख ५६३४ नम्बरको हायसलाई ग १ ख ६६२७ नम्बरको मालबाहक ट्रकले... 

प्लाष्टिक नाई भन्नु ल !

प्लाष्टिक नाई भन्नु ल !

चितवन । के तिमी चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै छन् । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ । ती सुरक्षाकर्मीले... 

रासायनिक मलबिनै आलु रोप्‍न बाध्य

रासायनिक मलबिनै आलु रोप्‍न बाध्य

भक्तपुर । रासायनिक मलको अभावमा जिल्लाका किसानले कम्पोस्ट मलको भरमा आलु रोप्न थालेका छन्। मागअनुसार आपूर्ति नहुँदा जिल्लामा रासायनिक मल अभाव भएको हो। बजारमा रासायनिक मल नपाएपछि कम्पोस्ट मलकै भरमा आलु रोप्नुपरेको... 

तरकारीले बजार नपाउँदा किसान निराश

बनेपा । दुःख गरेर बारीमा फलाएको तरकारीले बजार नपाएपछि काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–२, नाग्रेगगर्चेका किसान आफैँ खाने र बाँकी रहेको तरकारी आफन्तलाई बाँडेरै सिध्याउन बाध्य भएका छन् । किसानले बारीमा... 

जलवायु सम्मेलनसँगै गुफाडाँडामा :आन्तरिक पर्यटकको घुइँचो

जलवायु सम्मेलनसँगै गुफाडाँडामा :आन्तरिक पर्यटकको घुइँचो

सिन्धुपाल्चोक । राष्ट्रपतिदेखि स्थानीय तहका प्रतिनिधिसमेतको सहभागितामा राष्ट्रिय जलवायु सम्मेलन शुभारभ्भ भएसँगै गुफाडाँडावासी आफ्नो गाउँको पर्यटन प्रवद्र्धन हुनेमा आशावादी भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची... 

प्रदेश नं ३ मा १३ शीत भण्डार बन्दै

हेटौँडा । प्रदेश नं ३ सरकारले प्रदेशका १० जिल्लामा तरकारी तथा फलफूलको सुरक्षित भण्डारण गर्ने गरी शीतभण्डार सञ्चालन गर्ने भएको छ । शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएपछि शीतभण्डार बन्ने पक्का भएको... 

छैटौँ पोल्ट्री दिवसको अवसरमा बिरामी अण्डा वितरण

चितवन । नेपालमा दैनिक ३५ लाख गोटा कुखुराको अण्डा उत्पादन हुने गर्दछ । यस्तै लेयर्स चल्ला प्रति हप्ता रु दुई लाख ५० हजार, ब्रोइलर चल्ला प्रतिहप्ता २७ लाख गोटा उत्पादन हुँदै आएको छ । कुखुरालाई आवश्यक दाना प्रतिदिन... 

पुस ४ गते देखि त्रिशूलीमा बेपत्ता तामाङ भेट्टिएनन्

रसुवा । चोरीको अभियोगमा पक्राउ परी प्रहरी नियन्त्रणबाट भागेर त्रिशूली नदीमा हामफालेका रसुवा उत्तरगया गाउँपालिका–२ का मैते तामाङको अवस्था अझै अज्ञात छ । उनलाई नदीमा गोताखोरको टोलीले भेट्टाउन नसकेको जिल्ला प्रहरी... 

Top