जेठ २२ गते, २०७५ - १७:४५
लालपूर्जा नभएकाले घर बनाउन पाउने की नपाउने ?
हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५÷७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ । बैठकमा नेकपाका रामेश्वर फुयाँलले राष्ट्रिय गौरवका आयोजनाहरुलाई...
जेठ २२ गते, २०७५ - १७:३५
छड्के बजार अनुगमन शुरु, कयौं म्याद नाघेका वस्तु नष्ट
धादिङ । पृथ्वीराजमार्गको धादिङ खण्डमा सोमबारदेखि जिल्ला अनुगमन समितिले बजार अनुगमन शुरु गरेको छ । अकस्मात् बजार अनुगमनमा पुगेको टोलीले बेनीघाट रोराङ गाउँपालिका क्षेत्रमा रहेका बजारबाट ठूलो मात्रामा म्याद नाघेका...
जेठ २२ गते, २०७५ - १६:५१
पहिरोपछि पुन: संचालनमा मुग्लिन सडक
चितवन । अविरल बर्षाको कारण नारायणगढ-मुग्लिनको चारकिलो सडकखण्डमा पहिरो गएपछि अबरुद्व सडक दुई तर्फी पुन संचालनमा आएको छ । पहिरो पन्छाएपछि बिहान पौने दशबाट सडक दुईतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको...
जेठ २२ गते, २०७५ - १६:११
२५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्ने प्रहरीको फन्दामा
नुवाकोट । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको...
जेठ २२ गते, २०७५ - १५:३२
चितवनको चार किलोमा पहिरो, मुग्लिन सडक एकतर्फी
चितवन । चितवनको नारायणगढ —मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा...
जेठ २१ गते, २०७५ - २१:४३
नारा वायुपंखी घोडा, काम बयलगाडा- विश्वप्रकाश शर्मा
रुकुम । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाएका छन् । पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका–३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै...
जेठ २१ गते, २०७५ - २१:१६
चौतारामा वैज्ञानिक वनसम्बन्धी तालीम सम्पन्न
चौतारा । जंगलका काठलाई कसरी उपयोगमा ल्याउन सकिन्छ भन्ने उद्देश्यले वन अधिकृतहरुको पाँचदिने तालीम चौतारामा सम्पन्न भएको छ । बाइस जिल्लाका जिल्ला वन अधिकृतको सहभागिता रहेको सो तालीममा सल्लो जातका काठलाई कसरी...
जेठ २१ गते, २०७५ - २०:१८
जब प्रधानमन्त्रीले नै विदेशी माछाले नपुंसक बनाउँछ भनेपछि…
हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रदेश ३ को संसदमा आयातीत विषादीयुक्त माछाका कारण मानिसहरु नपंसक बन्ने खतरा बन्ने बताउदै यस्ता माछा नखान आग्रह गरेका छन् । उनले भने ‘हामीलाई लामालामा सिता भएको...
जेठ २१ गते, २०७५ - १७:०६
युवाबाट २१ नयाँ उपकरण आविस्कार
नुवाकोट । ‘नुवाकोट विज्ञान क्लब’मा आबद्ध यहाँको युवा विद्यार्थीले विभिन्न २१ प्रकारका आधुनिक तथा विद्युतीय माध्यमका नयाँ उपकरण आविस्कार गरेका छन् । लिखु गाउँपालिकामा जन्मेर डिप्लोमा इञ्जिनियर अध्ययनरत...
जेठ २० गते, २०७५ - २२:०२
काम नगर्ने ठेकेदार कम्पनीमाथि कारवाहीको तयारी
धादिङ । थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक/पटक म्याद थपेर पनि काम नगरेपछि...