Khabar Dabali Logo
  July 16, Thu

प्रदेश न. ३

वर्षौंदेखि चार वटा क्रसर उद्योग दर्ता नगरी ‘खानी’ सञ्चालन

काभ्रेपलाञ्चोक। जिल्लामा दर्ता नगरी अवैधानिकरुपमा वर्षौंदेखि चार वटा क्रसर उद्योगले रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएका छन् । जिल्लास्तरीय अनुगमन तथा समन्वय समितिद्वारा गठित प्राविधिक उपसमितिले जिल्लामा... 

बस र सुमो एक आपसमा ठोकिदा ८ घाइते, एकको अवस्था गम्भीर

बस र सुमो एक आपसमा ठोकिदा ८ घाइते, एकको अवस्था गम्भीर

सिन्धुली । मध्य पहाडी राजमार्ग को घुर्मी खुर्कोट खण्ड फिक्कल गाउपालिका ५ को झगरे भन्ने ठाउँमा काठमाडौ बाट ओखलढुंगा हिडेको बा ४ख ४४३४ नम्बरको बस र काठमाडौ बाट सोलु हिडेको ना १ ज ७०९४ नम्बरको सुमो आज दिउँसो बाह्र... 

करोडौं लगानिको वायु सौर्य आयोजना ६ महीनादेखि ठप्प

हेटौँडा । रु एक करोड ११ लाखको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महीनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य... 

सिन्धुपाल्चोकमा १० लाख लुटपाट गरी फरार लुटेरा पक्राउ

चौतारा । सस्तो मूल्यमा सुन दिने भन्दै रु १० लाख लुटपाट गरी फरार रहेका सिन्धुपाल्चोकका तीन जनालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रबिसे नगरपालिका–५ गाती काभ्रेटोलका २५ वर्षीया प्रमबहादुर तामाङ,... 

यसरी स्थानीयवासीलाई गाँजाखेती गराउँदै भारतीय तस्कर

यसरी स्थानीयवासीलाई गाँजाखेती गराउँदै भारतीय तस्कर

चितवन । जिल्लाको पहाडी क्षेत्रमा रहेका बासिन्दालाई भारतीय तस्करले गाँजाखेती गर्न लगाउने गरेको पाइएको छ । राप्ती नगरपालिका वडा नं ११, १२ र १३ को साविक लोथर र कोराक गाउँ विकास समितिमा भारतीय तस्करले स्थानीयवासीलाई... 

मनकारी लामा, जसले भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा

साँखु । प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् । प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन (पास्नी) मा लाग्ने... 

देवघाटधाम, विराट ज्ञानमहायज्ञमा चार करोड ८४ लाख सङ्कलन

चितवन । माघको अन्तिम साता तनहुँको देवघाटधाममा आयोजना गरिएको देवघाटधाम विराट ज्ञानमहायज्ञमा रु चार करोड ८४ लाख सङ्कलन भएको छ । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षको अवसर पारेर महायज्ञको आयोजना... 

८२ वर्षीय वृद्धद्वारा सम्बन्धविच्छेद

चरिकोट । उनले ६० वर्षअघि २२ वर्षको उमेरमा बिहे गरे । दुई छोरा र दुई छोरीका बुवाआमा भए । ती दिन कस्ता रमाइला थिएनन् । तर, बुढेसकाल उल्टो भएको छ । घरपरिवार र सम्बन्ध जस्ता कुरामा उनलाई वितृष्णा जागेको छ । आजको अन्नपुर्ण... 

समस्यामा परेका नेपालीको हितमा काम गर्नु पहिलो दायित्व- राजदूत ढकाल

समस्यामा परेका नेपालीको हितमा काम गर्नु पहिलो दायित्व- राजदूत ढकाल

बनेपा । संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा दुःख र समस्यामा परेका नेपालीको हितमा काम गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका छन् । राजदूतमा नियुक्त भएपछि काभ्रेपलाञ्चोक... 

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम कहाँ पुग्यो ?

दोलखा। निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडानको काम शुरु भएको छ । आयोजनाको लट २ अन्तर्गतको तल्लो र माथिल्लो दुवै ठाडो सुरुङमा पेनस्टक पाइप जडान शुरु भएको हो । चार सय ५६ मेगावाट क्षमताको... 

Top