Khabar Dabali Logo
  November 20, Wed

प्रदेश न. ३

फोहोर बोकेको १०० वटा गाडिमाथी स्थानीयबासीको अवरोध

फोहोर बोकेको १०० वटा गाडिमाथी स्थानीयबासीको अवरोध

नुवाकोट । यहाँको ओखरपौवाका स्थानीयवासीको अवरोधका कारण आज बिहानदेखि काठमाडौँ उपत्यकाको फोहर विसर्जन गर्न अवरुद्ध भएको छ । काठमाडौँको तीनपिप्लेदेखि फोहर विसर्जन हुँदै आएको स्थान सिसडोलसम्म भइरहेको सडक कालोपत्रेको... 

२५ हजार घुससहित मालपोत कार्यलयका कर्मचारी पक्राउ

२५ हजार घुससहित मालपोत कार्यलयका कर्मचारी पक्राउ

चितवन । जिल्ला मालपोत कार्यालय, चितवनका कार्यालय सहयोगी २५ हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् घुस लिदा लिदै कार्यलयका सहयोगी शंकरप्रसाद धिताल पक्राउ परेका हुन् । प्रहरी निरीक्षक बेनीमाधव पौडेलको नेतृत्वमा... 

ट्रायल दिने नक्कली परीक्षार्थीसँग रकम असुल्ने पक्राउ

ट्रायल दिने नक्कली परीक्षार्थीसँग रकम असुल्ने पक्राउ

भक्तपुर । यातायात व्यवस्था कार्यालय भक्तपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–... 

किन घट्यो नुवाकोटको स्थानीय तहमा बजेट ?

नुवाकोट । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि यहाँका दुई नगरपालिका र १० गाउँपालिकालाई रु दुई अर्ब ५४ करोड ४३ लाख बजेट विनियोजन गरेको छ । मंगलबार सार्वजनिक भएको बजेटमा सबैभन्दा बढी विदुर नगरपालिकालाई रु ४६... 

भूकम्पपीडितको गुनासो- ‘सरकार घर कसरी बनाउनु ?’

भूकम्पपीडितको गुनासो- ‘सरकार घर कसरी बनाउनु ?’

भक्तपुर । “सरकार मेरो घर भूकम्पले भत्कायो, भत्किएकै ठाउँमा घर बनाउन खोज्दैछु, तर भूकम्पपीडितबाटै मेरो नाम नै काटिएछ, गुनासो फाराम भर्दा पनि सम्बोधन भएन, मैले कसरी घर बनाउनु ?” सूर्यविनायक नगरपालिका–४ दधिकोटमा अनौपचारिक... 

गुठीका संस्थापक सैँजूको निधन

गुठीका संस्थापक सैँजूको निधन

भक्तपुर । विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका संस्थापक सदस्य एवं जिल्लामा नेपालभाषा, साहित्य र राजनीतिक जागरणका अगुवा रत्नगोपाल सैँजूको ८७ वर्षको उमेरमा निधन भएको छ । सिनामंगलको केएमसी अस्पतालमा उपचारका... 

जेठ १८ मा हारको समिक्षा गर्दै कांग्रेस

काठमाडौँ । बिपी विचार राष्ट्रिय समाजले प्रदेश नं. ३ स्तरीय भेला जेठ १८ गते संघीय राजधानीमा गर्ने भएको छ । समाजले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका केन्द्रीय अध्यक्ष एवं नेपाली काँग्रेसका पूर्वमहामन्त्री... 

गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

चितवन। चितवनमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको नजिक रहेको वस्ती भरतपुर महानगरपालिका-२४, ध्रुवघाटमा मंगलबार राति गैंडाको अमक्रमणमा परेर एकजना स्थानीयको मृत्यु भएको छ । चितवन... 

सडक रेखदेखका लागि एकाइ कार्यालय स्थापित

सडक रेखदेखका लागि एकाइ कार्यालय स्थापित

रसुवा । त्रिशूली–सोमदाङ सडक निर्माण भएयता रसुवाको सडक रेखदेखका लागि मंगलबारदेखि धुञ्चेमा एकाइ स्थापना भएको छ । डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख नीरज शाक्यका अनुसार १०५ किलोमिटरको पासाङल्हामु राजमार्गमा... 

भरतपुरको एभरेष्ट पेन्टस् उद्योगमा आगलागी

चितवन। भरतपुरको एभरेष्ट पेन्टस् उद्योगमा आज विहान आगलागी भएको छ । भरतपुर महानगरापलिका–४, शिवघाटमा पर्ने उद्योगमा बिहान ७ बजेबाट लागेको आगो नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका... 

Top