Khabar Dabali Logo
  January 29, Wed

प्रदेश न. ३

पर्या–पर्यटनका लागि पर्यटन र संरक्षण शुल्क लीने

चितवन। चितवन रत्ननगर नगरपालिका–९ स्थित टिकौली मध्यवर्ती सामुदायिक वनले पर्यटन तथा संरक्षण शुल्क लिने निर्णय गरेको छ । चितवन राष्ट्रिय निकुञ्जबाट वनले वार्षिक कार्य योजना पास गरेसँगै पर्यटकीय क्षेत्रको रुपमा... 

डुबान बस्तीबाट पाँच टन फोहर संकलन

भक्तपुर। भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० अाैं हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा... 

बेपत्ता महानगरका अधिकृत पौडेलको २१ दिन पछि शव भेटियो

बेपत्ता महानगरका अधिकृत पौडेलको २१ दिन पछि शव भेटियो

तनहुँ। पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ । भिमाद नगरपालिका वडा नं ६ स्थित सेतीनदी किनारमा तैरिरहेको अवस्थामा पौडेलको शव भेटिएको हो । असार ९ गते... 

प्रचण्डले गरे भरतपुर महानगर जोड्ने रिङरोड र लिङ्करोडको शिलान्यास

प्रचण्डले गरे भरतपुर महानगर जोड्ने रिङरोड र लिङ्करोडको शिलान्यास

चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यय एवं पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिकाको गौरबको आयोजनाको रुपमा रहेको रिङरोड र लिङ्करोडको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरेका छन् । शिलान्स... 

डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

भक्तपुर । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ । भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि... 

पानी ट्यांकीमा डुबेर मृत्यु, परिवारद्वारा किटानी जाहेरी

भक्तपुर। सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने पदमबहादुर सुनुवारको नयाँ घर कम्पाउण्ड पछाडि रहेको रिजर्भ ट्यांकीमा... 

साउनभित्रै प्रदेश, जिल्ला, स्थानीय तहसम्मका कमिटिहरु एकीकृत हुन्छ-प्रचण्ड

चितवन । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साउनभित्र एकताका सबै प्रक्रिया टुङ्ग्याउने बताएका छन् । शुक्रबार चितवन–३ बाट प्रतिनिधि सभा निर्वाचित प्रचण्डले... 

मुग्लिन सडक बन्द

चितवन। चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद... 

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन बन्द

नुवाकोट। त्रिशूली जलविद्युत् केन्द्रमा मंगलबार अपराह्न लागेको आगोले पु¥याएको क्षतिको मर्मत गर्न अझै एक साता लाग्ने भएको छ । जलविद्युत् गृहबाट उत्पादित विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिएको विद्युतीय... 

पहिराले १२ घर उच्च जोखिममा

पहिराले १२ घर उच्च जोखिममा

चौतारा । अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित खनालथोकमा–१२ घर उच्च जोखिममा छन् । बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा... 

Top