Khabar Dabali Logo
  November 19, Tue

प्रदेश न. ३

प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

हेटाैंडा । प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५र०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद... 

कुलो बनेपछि कृषकलाई सहज

कुलो बनेपछि कृषकलाई सहज

सिन्धुली । दूधौली नगरपालिका– ११ पत्रिङ्गा सिँचाइ कुलो निर्माण गरिएको छ । कुलो सञ्चालनमा आएपछि कृषकलाई खेती गर्न सहज भएको छ । असारमा खेती गर्न सिँचाइ कुलो निर्माण भएपछि धान रोप्न सहज भएको स्थानीय कृषकले बताएका... 

सञ्चारकर्मीका लागि विपद् व्यवस्थापन प्रशिक्षण

सञ्चारकर्मीका लागि विपद् व्यवस्थापन प्रशिक्षण

काभ्रे । प्राकृतिक विपद्को हिसाबले नेपाल उच्च जोखिममा रहे पनि त्यसबाट बच्न पूर्वतयारी र विपद्पछिको प्रतिकार्यमा निकै कमजोर रहेको विज्ञहरुको धारणा छ । गृह मन्त्रालय र एशियाली विपद् तयारी केन्द्र (एडिपिसी) द्वारा... 

पानीधारामा माइक्रो दुर्घटनाः मृत्यु हुनेको संख्या चार पुग्यो

चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा आज बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप एकजनाको... 

सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । भक्तपुरको सल्लाघारीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर बस्दै आएका गुल्मीका १८ वर्षीय किरण श्रेष्ठ रहेका छन् । बिहीबार बिहान साढे ३ बजेतिर ठिमीबाट... 

समयमा काम नसक्ने ठेकेदार धमाधम पक्राउ

बनेपा। ठेक्काको काम जिम्मा लिएर समयमा नै काम सम्पन्न नगर्ने ठेकेदारलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले बुधबार पक्राउ गरेको छ । जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक मातहत रहेको इलाका वन कार्यालय, चौबासको... 

बजेट निर्माणका लागि विज्ञसंँग छलफल शुरु

चितवन । भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ । अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले... 

अवरुद्ध सिन्धुली सडकखण्ड सञ्चालन

अवरुद्ध सिन्धुली सडकखण्ड सञ्चालन

सिन्धुली। अवरुद्ध मध्यपहाडी लोकमार्ग सिन्धुलीखण्ड पुनः सञ्चालन भएको छ । सडक माथिबाट खसेको माटो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो । गएराति भएको अविरल वर्षाका कारण माटोको लेदो खसेर सडकमा थुप्रिएका कारण बिहानदेखि... 

खाजाघरमा प्रहरीकाे छापा, अवैध लागुऔषधसहित चार युवती पक्राउ

खाजाघरमा प्रहरीकाे छापा, अवैध लागुऔषधसहित चार युवती पक्राउ

भक्तपुर। महानगरीय प्रहरी परिसर भक्तपुरले मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा सञ्चालित गगनचुम्बी खाजाघरबाट लागूऔषध गाँजासहित सञ्चालक र अन्य चार युवतीलाई पक्राउ गरेको छ । खाजाघरमा दैनिक यौनधन्दा हुने गरेको... 

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

भारतीय गाडीबाट १९ किलो गाँजा बरामद

चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद... 

Top