Khabar Dabali Logo
  July 5, Sun

प्रदेश न. ३

ह्याविट्याट फर ह्युमनिटी नेपालको सहयोगद्धारा पाँचखालमा एक हजार ७९ घर निर्माण

बनेपा। आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका पाँचखाल नगरपालिकाका बासिन्दालाई ह्याविट्याट फर ह्युमनिटी नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा एक हजार ७९ घर निर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण,... 

धुर्मुस–सुन्तली फाउण्डेशनले गर्यो रङ्गशाला निर्माणस्थलमा अन्तरक्रिया, यी बिषयहरूमा छलफल

चितवन। धुर्मुस–सुन्तली फाउण्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार स्थानीयवासीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग... 

वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, ६ जना पक्राउ

चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक... 

मोटरसाइकल दुर्घटनामा विनोद थापाको मृत्यु

नुवाकोट। वदुर नपा–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६ वर्षीय विनोद थापामगरको... 

जन्ती बोकेको बस दुर्घटनाः २ जनाको मृत्यु, २८ जना घाइते

हेटौंडा । मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा... 

भारततर्फ लैजाँदै गरेको ३६० केजी चरेससहित तीन भारतीय पक्राउ

धादिङ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट जाँचका क्रममा ३६० किलो चरेससहित तीन भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ । काठमाडाँबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा... 

सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलो पटक आरोहणको तयारी

सिन्धुपाल्चोकको जुगल हिमालमा पहिलो पटक आरोहणको तयारी

चौतारा। सिन्धुपाल्चोकको जुगल गाउँपालिकाअन्तर्गत गुम्बा गाउँमा अवस्थित जुगल हिमालको पहिलो पटक आरोहण गरिने भएको छ । काठमाडौँबाट सबैभन्दा नजिक पर्ने र अहिलेसम्म मानव पाइला नपरेको उक्त हिमशृङ्खलामा पर्ने छ हजार... 

चितवनमा जन्ती बोकेको बस पल्टिँयो, एक जनाको मृत्यु

चितवन। जन्ती वोकेर रत्ननगरबाट माडीतर्फ जाँदै गरेको बस आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बसमा सवार ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा माडी नगरपालिका–२ का २४ वर्षीय मिथुन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले... 

एक सय ५ केजी चरेससहित तीनजना पक्राउ

धादिङ। धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आज बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडाँैबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका... 

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

चौतारा। रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित... 

Top