Khabar Dabali Logo
  December 14, Sat

प्रदेश न. ३

भक्तपुरबाट चोरीका तीन मोटरसाइकलसहित सात जना पक्राउ

मध्यपुरथिमि । भक्तपुरका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई चोरीका तीन मोटरसाइकलसहित थिमिस्थित महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको छ । सो अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का... 

दोलखामा जेसिबीको ठक्करबाट एक बालकको मृत्यु

चरिकोट । दोलखाको बिगु गाउँपालिका–८ चिलङ्खामा जेसिबीको(सडक निर्माण डोजर) ठक्करबाट एक बालकको ज्यान गएको छ । बिगु गाउँपालिका–८ चिलङ्खास्थित झोरुङसोरुङ सावा सडकखण्डको बाटो मर्मत गर्ने क्रममा शनिबार ४ बजे ठक्कर... 

मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

मेयर दाहालले गरिन् अल्पसंख्यक २२ परिवारलाई पक्की घर हस्तान्तरण

चितवन । भरतपुर महानगरपालिका तथा सघन शहरी विकास कार्यालय भरतपुरले वडा नं. २२ का स्थानिय बासिन्दालाई आवास हस्तान्तरण गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले पटिहानीमा अवस्थित बोटे समुदायका २२ परिवारलाई... 

चितवन मेडिकल कलेजलाई बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमविविएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एण्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ । त्रिविले विज्ञप्ति जारी गर्दै... 

थम अन्तर्राष्ट्रिय भेट्रान कप शुरु, महानगरपालिका प्रमुख रेनु दाहालद्वारा उद्घाटन

चितवन । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ । प्रतियोगिताको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रको विकास गर्न महानगरपालिका... 

जनताको अवस्था बदल्न चुनौती – मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस... 

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय

धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको... 

धनगढीबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा १२ यात्रु घाइते

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले आज बिहान... 

सहकारीको सेफसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३२ पेप्सिकोला टाउन प्लानिङस्थित हर्षित बचत तथा ऋण सहकारीबाट भदौ २५ गते चोरी गरी लगेको सेफ सहित २ जनालाई सोमबार काँडाघारीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रामेछाप... 

सवारी दुर्घटनामा परी २२ वर्षीया निशाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला... 

Top