Khabar Dabali Logo
  December 13, Fri

प्रदेश न. ३

मनलाग्दी भाडा असूल गर्न थालेपछि फिर्ता गराउँदै प्रहरी

चितवन । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि यहाँका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने सवारी साधनलाई... 

चितवनमा स्क्रब टाइफसले दुई जनाको मृत्यु, ९९ मा सङ्क्रमित

चितवन । जिल्लाका अस्पतालमा साउनयता उपचार गराउन आएकामध्ये स्क्रब टाइफसका कारण दुई जनाको मृत्यु भएको छ भने ९९ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक राम केसीका अनुसार एक हजार २८ जनामा... 

सिन्धुपाल्चोकमा चट्याङ प्रतिरोधी प्रविधि जडान

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–८ इर्खु बजारमा चट्याङ प्रतिरोधी प्रविधि जडान गरिएको छ । चट्याङको उच्च जोखिममा पर्ने उक्त स्थानमा वडावासीको मागअनुसार संयुक्त राष्ट्र सङ्घीय विकास... 

चाडपर्व विकृतिरहित ढङ्गले मनाऔँ : मुख्यमन्त्री पौडेल

हेटाैडा । प्रदेश नं ३ का मुख्मन्त्री डोरमणि पौडेलले चाडवाड मनाउँदा विकृतिरहित ढङ्गले मनाउनुपर्ने बताए छ । उनले चाडपर्व सुसंस्कृत, विकृतिरहित मनाउँदा धर्म, संस्कृति तथा परम्पराको समेत संरक्षण हुने विश्वास व्यक्त... 

ज्ञानेन्द्र शाही आक्रमणबारे अनुसन्धान गर्न समिति गठन

ज्ञानेन्द्र शाही आक्रमणबारे अनुसन्धान गर्न समिति गठन

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणको अनुसन्धानका लागि समिति गठन गरेको छ। प्रहरी नायब उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो। कार्यालयका प्रमुख... 

काङ्ग्रेस एकढिक्का भए कसैले हराउन सक्दैन–महामन्त्री कोइराला

नुवाकोट । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काङ्ग्रेस एकढिक्का भए आगामी निर्वाचनमा कसैले हराउन नसक्ने बताएका छन् । नेपाली काङ्ग्रेस नुवाकोटको विदुर, बेलकोटगढी, ककनी–काठमाडौँ सम्पर्क समितिले... 

ज्ञानेन्द्र शाहीमाथिको कुटपिट, संवैधानिक अधिकारमाथिको धावा : साझा पार्टी

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटप्रति साझा पार्टीले विरोध जनाएको छ । साझा पार्टीले शाहीमाथिको कुटपिट अत्यन्तै निन्दनीय भएको भन्दै घटनाले संवैधानिक अधिकारमाथि... 

सह-चालकले गाडि चलाउदा भयानक दुर्घटनाः ५ घाइते, ४ गम्भीर

सह-चालकले गाडि चलाउदा भयानक दुर्घटनाः ५ घाइते, ४ गम्भीर

धादिङ । सह-चालकले चलाएको गाडी धादिङको नीलकण्ठ नगरपालिका -१३ मा दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाएको छ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा... 

धादिङमा मजदूर बोकेको ट्याक्टर पल्टिँयो

धादिङ । धादिङबँेसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदूर बोकेको ट्याक्टर पल्टिँदा आज ११ मजदूर घाइते भएका छन् । नव कातिन्पुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा... 

प्रचण्डको गृह जिल्ला चितवनबाट लखेटिए राजावादी  ज्ञानेन्द्र शाही

प्रचण्डको गृह जिल्ला चितवनबाट लखेटिए राजावादी ज्ञानेन्द्र शाही

काठमाडौं । चितवनका सर्वसाधारणले ज्ञानेन्द्र शाहीलगायतको कार्यक्रम बिथोलेका छन् । शाहीले आयोजना गर्न खोजेको कार्यक्रमस्थल चौबिस कोठीमा सर्वसाधारण, युवा तथा विद्यार्थीले हस्तक्षेप गरेका थिए । निकै प्रचारका... 

Top